• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

प्रगतिशील कर्णाली साहित्यिक यात्राको तेस्रो शृंखला तथा कृति विमोचन सम्पन्न


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • वीरेन्द्रनगर । प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको आयोजनामा “तेस्रो प्रगतिशील कर्णाली साहित्यिक यात्रा” कार्यक्रम सुर्खेत वीरेन्द्रनगरस्थित चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको सभाहलमा २०७७ मङ्सिर ६ गतेका दिन सम्पन्न भएको छ ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घघ कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता रहेको यस कार्यक्रममा प्रमुख अतिथि लोकवार्ताका संयोजक डा. मधुसूदन गिरी हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य डा. दीपक गौतम, केन्द्रीय सदस्य जीवन शाही, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्मा, स्वतन्त्र दलित विद्यार्थी सङ्गठनका धनबहादुर नेपाली, साहित्यकारहरू बलभद्र भारती, सिद्धबहादुर खड्का, खगेन्द्र अधिकारी, थानेश्वर लामिछाने, युद्धविक्रम शाही, ऋषिप्रसाद धामी, पूर्णबहादुर शाहीलगायतहुनुहुन्थ्यो ।

    कार्यक्रममा प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको प्रकाशन “रातो जून” को दोस्रो अङ्क, साहित्यकार रगवीर विश्वकर्माद्वारा लिखित गजल सङग्रहहरू “कोरोना भाइरस” र “एमसिसी” अनुदान गरी तीन वटा कृतिको एकमुष्ठ विमोचन गरिएको थियो ।

    विमोचित कृतिहरू “रातो जून”, “एमसिसी अनुदान” र “कोरोना भाइरस” को समीक्षा क्रमशः युद्धविक्रम शाही, बलभद्र भारती र खगेन्द्र अधिकारीले गर्नुभएको थियो भने समग्र कार्यक्रमको समीक्षा डा. दीपक गौतमले गर्नुभएको थियो ।

    कार्यक्रममा दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।

    प्रलेस नेपाल कर्णाली प्रदेशका सदस्य हस्तराज रेग्मीको स्वागत मन्त्व्य रहेको यस कार्यक्रमको सञ्चालन सचिव हरिलाल महताराले गर्नुभएको थियो ।

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.