• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वैदेशिक रोजगारीमा गएका ‘माइती’ जब रातो बाकसमा फर्कन्छन्…. (भिडियो)


  •   सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपालका करिब ४० लाख युवाहरु वैदेशिक रोजगारीमा गएको अनुमान छ । दैनिक सयौं युवाहरु विभिन्न देशमा रोजगारीका लागि जाने गर्दछन् । संसारभर छरिएर रहेका नेपाली युवाहरुमध्ये कतिपयको विभिन्न कारणले उतै मृत्यु भएको र रातो बाकसमा फर्किएका ह्रदयविदारक तस्बिरहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिन्छन् ।

    Advertisement

    परिवारको भरणपोषण गर्न विदेशिएका युवाहरुको अकालमै ज्यान जाँदा सम्बन्धित परिवारलाई पर्ने बज्रपात शब्दमा बर्णन गर्न सकिँदैन । पति, पुत्र वा पिता वियोगको पीडा भोग्नेलाई मात्र थाह हुन्छ । तैपनि समयले सबै घाउहरु पुरिँदै गएजस्तै त्यो पीडा पनि परिवारजनले बिस्तारै भुल्दै जान बाध्य हुन्छन् ।

    तर, चेलीहरुका लागि भने आफ्ना माइतीसँगको बिछोडको पीडा कहिल्यै भुल्न नसक्नेगरी मुटुमा बिझिरहन्छ । जब तिहार आउँछ, अनि माइतीसँगको बिछोडको पीडाले झनै अत्याउँछ । दाजुभाइसँगको वियोगमा परेका चेलीलाई हरेक वर्ष भाइटिकाको दिन खल्लो र पीडादायी हुन्छ ।

    रक्तिम सांस्कृतिक अभियान सुर्खेतले यही कथामा आधिरित ‘माइती’ नामक म्युजिक भिडियो सार्वजनिक गरेको छ । पुराना सर्जक राजु ढकालले सिर्जना गरेको यो गीत २०५५÷०५६ सालताका निकै चलेको थियो । सोही गीतलाई सर्जक हेमराज आश्रमको निर्देशनमा हालै म्युजिक भिडियोमार्फत बजारमा ल्याइएको हो ।

    गीतको शब्द तथा संगीत राजु ढकालको छ भने स्वर रक्तिम सांस्कृतिक अभियान सुर्खेतकी उम्दा कलाकार मिरा थापाको रहेको छ । गीतमा अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्टको उत्कृष्ट अभिनय रहेको छ । अभिनयमा मिन राना, स्वनम लामा लगायत कलाकारले साथ दिएका छन् ।

    आश्रम म्युजिकमार्फत सार्वजनिक गरिएको गीतको सम्पादन, नविन निरौला, क्यामेरा मधुर बस्नेत, ड्रोनमा सन्तोष र मेकअप शोभा श्रेष्ठको रहेको छ ।

    सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.