• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नोभेम्बर ७


  •   शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
  • जनकराज पौडेल

    Advertisement

    आरोह–अवरोह झेल्दै
    ४२ वर्षमा पुगिसकेछौ ।

    कहिले उमङ्ग
    कहिले अप्ठ्याराको सामना गर्दै
    जालझेल, षडयन्त्रका तानाबवाना चिर्दै
    ठेगान लगाउँदै
    निरन्तर मजदुरको
    पक्षमा लड्दै
    भारतमा मात्र सीमित रहेनौ
    विश्वभरि झ्याङ्गिँदै गयौ ।

    संसारभरि छरिएका मजदुर
    उत्पीडनमा परेका—सास्ती खेपेका,
    बिचल्लीमा परेका अपहेलित
    अमानवीय जीवन सहदै,
    निरास, आधारविहीन महसुस हँुदा
    अभिभावकत्व पूरा गर्दै
    आधारको केन्द्र बन्दै आयौ
    मजदुरको ढुकढुकी बन्दै
    असहायलाई न्यानो काख दियौ
    मजदुरको पृय बन्दै
    सबैको पे्ररणाको स्रोत बन्यौ
    त्यसैले
    तिम्रो बयालिसौँ जन्मदिनो
    हार्दिक शुभकामना ।

    प्रवासका सहर र विकट, बस्ती
    पहाडका शिर र समथर मैदान
    कोइलाखानीका सुरुङ
    दलालको फन्दामा परेर
    नारकीय जीवनमा बाध्य पारिएका
    हिमालका छोरी
    होटल, कोठीमा प्रताडित
    अबोध चिचिला बालबालिका
    देश फर्किदै गर्दा
    बाटोघाटो रेलमा लुटिने मजदुर
    विभिन्न प्रपञ्च रची मुद्दामा
    फसाइएका मजदुर,
    समर्पित बन्दै,
    न्यायको आवाज बोकी
    जीवनरक्षा गर्दै
    समाजले हेर्ने कुदृष्टिका विरुद्ध
    नेपाली चेलीलाई स्थापित गर्दै
    आत्मसम्मानको चेतना जगाउँदै
    तमाम जोखिम र व्यवधान पन्छाउँदै
    निर्भिकताका साथ लड्दै
    लुटेरा दलाल र मजदुरमाराको
    आँखाको कसिङ्गर बन्दै
    पीडितको आँखाको नानी
    त्यसैले
    तिम्रो निरन्तर यात्राको अरू खाँचो छ ।

    एकताको माला कहिल्यै नटुटोस् ।
    रङ्गीचङ्गी फूलले सुगन्घ फैलाउँदै
    अन्यायको मैदानमा न्यायको सुवास छर्दै
    सचेत र सङ्गठित बन्ने चेतना भर्दै
    मजदुर नेपालीबिच दुबोसरि फैलिँदै
    एकताको आवाज सङ्गठित गर्दै
    जालजेल षडयन्त्र पहिचान गर्दै
    एकता विरुद्ध लाग्ने सङ्क्रमित रोगबाट
    सावधानी अपनाउँदै
    तिमी निरन्तर बढ्दै जाऊ
    जन्मदिनको हार्दिक शुभकामना ।

    शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.