• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

प्युठान मल्लरानीमा राष्ट्रिय जनमोर्चा र युवक संघको भेला तथा प्रशिक्षण सम्पन्न


  •   सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
  • खलङ्गा । मल्लरानी गाउँपालिकाका सबै वडामा भेला तथा प्रशिक्षण गर्ने कार्यक्रमअन्तर्गत २०७७ कार्तिक १७ गते १ नं. वडामा राष्ट्रिय जनमोर्चा र अखिल नेपाल युवक सङ्घको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन भएको छ ।रुमान केसीको अध्यक्षतामा अगाडि बढेको

    Advertisement

    उक्त कार्यक्रममा मल्लरानी गापाका अध्यक्ष अमरध्वज रानामगरले प्रमुख अतिथिको आसनबाट प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
    उक्त कार्यक्रममा राजमो मल्लरानी गापाका अध्यक्ष सूर्य नेपाली, १ नं. वडाका अध्यक्ष चिन्ताबहादुर राहु, अखिल नेपाल युवक सङ्घका प्युठान जिल्ला उपाध्यक्ष तथा वडा नं. १ का वडासदस्य कमल पौडेल, जनजाति नेता हिमबहादुर राहु, युवा नेता वामदेव पौडेललगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

    प्रशिक्षणात्मक भेलापश्चात् रुमान केसीको अध्यक्षतामा सचिव गिबराज पोख्रेल, कोषाध्यक्ष देवेन्द्र राहु र सदस्यहरू मनबहादुर राहु, हिमबहादुर राहु, धनबहादुर विक, जगत् केसी, पुर्नबहादुर केसी, श्यामबहादुर पुन, दुमन्त पुन, चेतमान आचार्य, टङ्कबहादुर खत्री, लीला नगरकोटी, रामकलिम कामी, पुतली सुनार, रणबहादुर नगरकोटी, लोकबहादुर नेपाली र रिमा नगरकोटी रहनुभएको राष्ट्रिय जनमोर्चाको समिति गठन गरियको छ ।

    त्यस्तै, ज्ञानबहादुर राहुको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल युवक सङ्घ मल्लरानी १ नं. को वडा समिति गठन भयको छ । समितिमा उपाध्यक्ष जीवन पुन, सचिव माधव पौडेल, सदस्यहरू केसव बुढाथोकी, डिलबहादुर पुन, लालबहादुर राहु, जीवन, पदम केसी, ज्ञानेन्द्र पुन, टिकबहादुर पुन, चुमान घर्ती, तेजबहादुर पुन, दिलिप विक, युवराज घर्ती, लालबहादुर पुन र कमल बन्न्जाडेलगायत रहनुभएको छ ।
    कार्यक्रमको सञ्चालन युवा नेता चुमानसिंह घर्तीले गर्नुभएको थियोे ।

    सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.