• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

झिम्रुक-१ मा राजमोद्वारा वनभोज आयोजना, युवक संघको समिति गठन


  •   शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल, गुल्मी ।
    प्युठानको झिम्रुक गाउँपालिका वडा नं १ मा राष्ट्रिय जनमोर्चा निकट जनवर्गीय संगठनहरुको वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको भेलामा राष्ट्रिय जनमोर्चाका नेता वीर बहादुर जिसि प्रमुख अथिती हुनुहुन्थ्यो ।

    Advertisement

    शुक्रबार सम्पन्न भेलाले अखिल नेपाल युवक संघको वडा समितिसमेत चयन गरेको छ ।  भेलाले हरि जिसिको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा कल्पना विक, सचिव बसन्त जिएम, सहसचिव प्रकाश राना, कोषाध्यक्ष सुर्य जिएम तथा सदस्यहरु नेत्र पोख्रेल, सन्तोष पोख्रेल, लेखनाथ पोख्रेल, रेम बहादुर पुन, चन्द्र बहादुर पुन, सागर परियार, शंकर विक, सुर्य जिसि, बाबू जिसि, सुर्य विक, सन्जय केसी, दुर्गा पुन, बिनोद सुनार र रमेस सुनार चयन हुनुभएको छ ।

    भेलालाई सम्बोधन गर्दै अखिल (छैटौं)का केन्द्रीय सचिव सुबास जिसिले देशका लागि युवा विद्यार्थीहरुले राष्ट्रिय जनमोर्चाको झन्डा समाउनुपर्ने बताउनुभयो । अहिलेको सरकार ब्याप्त भ्रष्टाचारमा डुबेको र त्यसलाई खबरदारी गर्ने प्रतिपक्ष कांग्रेस समेत उसैसित मिलेर भागबन्डा खोजेकोले अब देसका नौजवान युवाहरुले खबरदारी गर्नुपर्ने बताउनुभएयो । एक अर्को प्रसंगमा जिसिले झिम्रुकमा राष्ट्रिय जनमोर्चाले जितेका प्रतिनिधिले गरेको काम देखेर नेकपाले झुठको खेती गरेको भन्दै झुठको भन्डाफोर गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) रुपेन्देहीका प्रवक्ता नारायण जिसि, राष्ट्रिय जनमोर्चा झिम्रुक गाउँपालिका अध्यक्ष सिद्दिमान जिसि, अखिल (छैटौं)का केन्द्रीय सदस्य प्रकाश जिसि, राजमो नेताहरु हरि जिसि, लिलाबहादुर जिसि, मीनबहादुर केसी, सिताराम पोख्रेल, टीकाहादुर जिसि, वीर बहादुर जिसि, युगदर्शनका सम्वाददाता शंकर प्रसाद पोख्रेलले मन्तब्य राख्नुभएको थियो ।

    कार्यक्रममा झिम्रुक गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष पबित्रा जिसि, वडा नं ३ का अध्यक्ष मीनबहादुर केसी, वडा नं ४ का अध्यक्ष सिताराम पोख्रेल, वडा नं ५ का वडाध्यक्ष टीका जिसि, बुद्धिजिवी संघका लिला जिसि, अखिल (छैटौं) कि पूर्व केन्द्रीय सदस्य लक्ष्मी बेलवासे, समता समाजका मीन बहादुर बिक, बयोवृद्ग नेताहरु अमर पुन, जनार्दन पोख्रेल, केसव पोख्रेल, योगराज पोख्रेल, इन्द्र बहादुर केसी, राम बहादुर थापा, शिक्षक प्रतिनिधि संकर बस्नेत लगायतको अथित्या रहेको थियो ।

    भेलाको अध्यक्षता राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष दिपक जिसिले गर्नुभएको थियो भने स्वागत सचिव बिजय बिक्रम जिसिले गर्नुभएको थियो । यस्तै, भेलाको सञ्चालन अखिल (छैटौं)का जिल्ला अध्यक्ष चोप बहादुर विकले गर्नुभएको थियो ।

    शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.