• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युएई नेपाली एकता समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सल्लाहकार कृष्ण केसीलाई बिदाइ

"  "

  •   शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित
  • केपी विरही, युएई

    Advertisement

    युएई नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार कृष्ण केसीलाई बिदाइ गरिएको छ । करिब दुई दशक युएईमा काम गर्दै युएई नेपाली एकता समाजमा आबद्ध भइ दुई कार्यकाल केन्द्रीय अध्यक्ष र सल्लाहकारमा रही काम गरेर स्वदेश (बागलुङ) फर्कन लाग्नुभएकाले केसीलाई शुक्रवार युएई नेपाली एकता समाज केन्द्रीय समितिले सम्मानका साथ बिदाइ गरेको हो ।

    उहाँलाई युएई नेपाली एकता समितिले अबिर तथा दोसल्ला ओढाएर बिदाइ गरेको हो । युएई नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य टेक थापाको अध्यक्षतामा तथा केन्द्रीय सचिव केपी विरहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला विभागकी केन्द्रीय समिति उपाध्यक्ष मीना घिमिरेले स्वागत गर्नुभएको थियो ।

    केन्द्रीय सल्लाहकार लेखनाथ अधिकारीले अबिर तथा दोसल्लासहित केसीलाई सम्मान गर्नुभएको थियो भने केन्द्रीय सदस्य टेक थापा र महिला विभाग केन्द्रीय अध्यक्ष बिनु केसीले घडी भेट गर्नुभएको थियो।

    उहाँको योगदानको चर्चा गर्दै शुभकामना दिने वक्ताहरूमा उमलकुइन क्षेत्रीय अध्यक्ष खुमराज पौडेल, सदस्यहरु किरण सापकोटा, शिव पाठक, महिला विभागका सल्लाहकार दुर्गा अधिकारी, सचिव पार्वता केसी, एकता समाज महिला विभाग केन्द्रीय अध्यक्ष बिनु केसी, सदस्य उषा भन्डारी, जानका खनाल, बागलुङ सेवा समाजका अध्यक्ष रत्न विक, हेमराज पौडेल, स्याङ्जा सहयोग समाजका अध्यक्ष तथा भूतपूर्व युएई नेपाली एकता समाज महासचिव प्रेम भन्डारी, विष्ण् गैरेलगाएत हुनुहुन्थ्यो ।

    दुबई स्थित पृपिरिएसन कम्पनीमा कार्यरत केसी सेवानिवृत्त हुनुभएको छ । उहाँ सन् २००२ देखि युएई नेपाली एकता समाजका विभिन्न जिम्मेवारी निभाउँदै आउनुभएको थियो। सेवानिवृत्त कृष्ण केसीले स्वदेशमा राष्ट्रिय जनमोर्चासम्बद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.