• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

नेकपा कर्णाली प्रदेशद्वारा ओलीको निर्देशन अवज्ञा, प्रचण्डको कार्यान्वयन


  •   शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले दुई बेग्लाबेग्लै निर्देशन दिएका छन् । विवादित कर्णाली प्रदेश समितिका लागि लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन विपरित कार्यकारी अध्यक्ष प्रचण्डले बेग्लै निर्देशन दिएका हुन् ।

    Advertisement

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका नाममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ४ गते दिएको निर्देशन विपरित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सर्कुलर पठाएर बेग्लै निर्देन दिएका हुन् ।

    प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मुख्यमन्त्री शाहीलाई दिएको निर्देशन सर्कुलरमा ‘प्रमुख सचेतक गुलावजंग शाहीमाथि तपाईंले गरेको कारबाही फिर्ता लिन र उहाँलाई पूर्ववत मुख्य सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु’ भनिएको छ ।

    तर, अर्का अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा भने अविश्वासको प्रस्ताव र मुख्य सचेतकबारे प्रदेश कमिटिले नै निर्णय गर्ने भन्दै ‘हाम्रो दलको प्रदेशसभा सदस्यहरुको भावना र मर्म अनुसार कार्यान्वयन गर्न निर्देशित गर्दछु’ भनिएको छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदबाट हटाउन नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि विवाद सतहमा आएको थियो । सुरुमा पूर्व एमाले एकजुट भएर अविश्वास प्रस्ताव ल्याएपनि पछि प्रचण्ड–नेपाल गुट मिलेपछि ओली गुट एक्लिएको थियो भने अविश्वासको प्रस्ताव असफल भएको थियो ।

    त्यसपछि नेकपा संसदीय दलका नेता रहेका मुख्यमन्त्री शाहीले मुख्य सचेतक गुलावजंग शाहीलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका थिए ।

    दुई अध्यक्षले बेग्लाबेग्लै निर्देशन दिएपनि नेकपाको कर्णाली प्रदेशले भने प्रचण्डको निर्देशन कार्यान्वयन गरेको छ । शुक्रबार बसेको प्रदेश सभाका बहुमत सदस्यहरुको बैठकले मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव खारेज गरेको छ भने संसदीय दलका नेता शाहीले नियुक्त गरेको मुख्य सचेतक र सचेतकलाई अनुमोदन गरेको छ ।

    ३३ सदस्यीय संसदीय दलको बैठकमा प्रधानमन्त्री ओली पक्षका सांसदहरुले बहिष्कार गरेपछि १८ जना सांसदहरुले बहुमतका आधारमा प्रचण्डको निर्देशन कार्यान्वयन गरेका हुन् ।

    मुख्यमन्त्री शाहीविरुद्ध बहुमत सांसदले अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई बर्खास्त गर्दै सीता नेपालीलाई मुख्य सचेतक र कुर्मराज शाहीलाई सचेतक बनाएका थिए ।

     

    शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.