• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

सरकारले जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्‍यो : राजमो


  •   सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोरोना संक्रमित बिरामीले आफैँ उपचार गर्नुपर्ने सरकारको निर्णय गैरजिम्मेवार भएको बताएको छ । कोभिड १९ का विरामीको उपचार खर्च आफैँ व्यहोर्नुपर्ने र घरमै मृत्यु भएका विरामीको दाहसंस्कार पनि आफन्तले गर्नुपर्ने निर्णयले जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको राजमोको ठहर छ ।

    Advertisement

    राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सोमकार एक विज्ञप्ति प्रकाशित गरी जनताको स्वास्थ्य राज्यको दायित्व भएको उल्लेख गर्दै सर्वोच्च अदालतलेसमेत कोभिड १९ का विरामीको निशुल्क उपचार गर्न आदेश दिएको स्मरण गराउनुभएको छ ।

    कोरोनाका कारण लाखौं मजदुरले रोजगारी गुमाएको अवस्थामा उपचारसमेत आफैँ गर्नुपर्ने निर्णय हुनु जनतामाथिको ठुलो अत्याचार भएको विज्ञप्तिमा जनाइएको छ । राजमोले सो निर्णय फिर्ता लिई जनताप्रति जवाफदेही बन्न सरकारसँग माग गरेको छ ।

    वक्तव्यमा भनिएको छ,
    सरकारले कार्तिक २ गतेदेखि कोभिड १९ का विरामीको उपचार खर्च आफै व्यहोर्नुपर्ने र घरमै मृत्यु भएका विरामीको दाहसंस्कार पनि आफन्तले गर्नुपर्ने निर्णय गरेको छ । उक्त निर्णयले सरकार गैरजिम्मेवार भएको र जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको प्रष्ट भएको छ ।

    जनताको स्वास्थ्य राज्यको दायित्व हो र संविधानले मौलिक हकको रुपमा निशुल्क स्वास्थ्यको व्यवस्था गरेको छ । सर्वाेच्च अदालतले समेत कोभिड १९ का विरामीको निशुल्क उपचार गर्न आदेश दिएको छ । जनताको संवैधानिक हकलाई निस्तेज पार्ने गरी सरकारले गरेको निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल फिर्ता गर्न माग गर्दछौं ।

    लकडाउनको कारण जनताको दैनिकी तहसनहस भएको छ भने ३७ लाख मजदुरको रोजगारी खोसिएको छ । गरिब जनता आर्थिक रुपमा ठूलो समस्यामा पर्दासमेत कुनै राहत उपलब्ध गराइएन । अहिले उपचारसमेत राज्यले नगर्ने नीति जनतामाथिको ठूलो अत्याचार हो ।

    सरकार जनताको स्वास्थ्यको दायित्बाट पञ्छिन मिल्दैन । जनताविरुद्ध गरिएको उक्त निर्णय तत्काल खारेज गरी कोभिड १९ का विरामीको निशुल्क उपचार गर्न, कोभिड १९ बाट मृत्यु भएका विरामीको शब व्यवस्थापन गर्न, गरिब जनतालाई राहत प्याकेज उपलब्ध गराउन माग गर्दछौं ।

    सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना
    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • २.
      युग दर्शनलाई शुभकामना

    • ३.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ४.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ५.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • ६.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ७.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ८.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.