• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

यस्ताे रह्रयाे काठमाडौँमा राष्ट्रिय जनमोर्चाको सभा


  •   शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
  • प्रकाश थापा मगर,काठमाडौँ । राष्ट्रिय जनमोर्चा ३ नं. प्रदेश समितिको आयोजनमा काठमाडौँमा सभा सम्पन्न भएको छ । राजमाेले देशका पाँचवटा प्रदेशमा एकैपटक अायाेजना गरेकाे सभा अन्तर्रगत शुक्रबार शान्तिवाटिकामा सो सभा सम्पन्न भएको हो ।

    Advertisement

    सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमोका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षतामाथि अहिले पनि खतरा रहिरहेको बताउनुभयो । “सरकारमा बसेकाहरूकै गतिविधिका कारण राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षतामाथि खतरा आइलागेको हो” उहाँले अगाडि भन्नुभयो– “राष्ट्रिय जनमोर्चाले जनतालाई यसबारे सुसूचित गर्नका लागि यसखालको कार्यक्रम गर्नुपरेको हो ।” उहाँले अहिले पनि सीमा अतिक्रमण भइरहेको, कालापानीमा भारतीय फौज बसिरहेको, नेपाली नदीनालाका जलश्रोतमा भारतको हालीमुहाली कायमै रहेको, भ्रष्टाचारलाई सरकारले नै प्रश्रय दिइरहेको तथा धर्म निरपेक्षतामाथि सरकारकै भूमिकाले अप्ठ्यारो परिरहेको बताउनुभयो ।

    कार्यक्रममा सम्बोधन गर्दै विशिष्ट अतिथि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नेपालमा कम्युनिस्ट नामको दुईतिहाइ बहुमतयुक्त सरकार हुनु, प्रतिक्रियावादीले उनीहरूलाई कम्युनिस्ट नै मान्नु तर उनीहरू कम्युनिस्ट नभएकाले जनतामा भ्रम परिरहेको बताउनुभयो । “यो सरकारले गरेका कमजोरीलाई नेपाली जनताले कम्युनिस्टकै कमजोरी ठान्ने गरेका छन्” प्रवक्ता पुरीले भन्नुभयो– “जनतालाई यो वास्तविकता बुझाउन पनि यसखालको कार्यक्रम आवश्यक भएको छ ।”

    अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुनले कार्यक्रममा सम्बोधन गर्दै गणतन्त्र र धर्म निरपेक्षताबारे यति छिट्टै किन प्रश्न उठ्यो भन्ने प्रश्न गर्दै यो चिन्ताको विषय भएको बताउनु भयो ।

    राजमोका केन्द्रीय सदस्य घनश्याम न्यौपानेको सञ्चालन तथा केन्द्रीय सदस्य तथा राजमो ३ नं. प्रदेशका अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । राजमो भक्तपुरका अध्यक्ष शिवहरि खनालको स्वागत मन्तव्यका साथ अघि बढेको उक्त कार्यक्रममा राजमोकी केन्द्रीय सदस्यहरू लक्ष्मी केसी, कल्याणी श्रेष्ठ, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष पदम रोका, राजमो नेता आनन्द शर्मा, राजमो सिन्धुपाल्चोकका अध्यक्ष दीर्घबहादुर सुवेदी र राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको समेत आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा रक्तिमका कलाकारहरूले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    प्रतिनिधिसभा नियमावलीको विवादित प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.