• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

हटाइए कार्की, नयाँ आइजिपीमा मनोज केसी

ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण

“सही समय”

बैनी, तेरो मृत्युमा (शोककविता)

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. कवि

हटाइए कार्की, नयाँ आइजिपीमा मनोज केसी


  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सरकारले दानबहादुर कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने निर्णय गरेको छ ।

    Advertisement

    २०८३ कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा नियुक्त गरेको हो ।

    केसी नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख थिए । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

    यसअघि २०५३ सालमा पनि वामदेव गौतम गृहमन्त्री रहेको सरकारले अच्युतकृष्ण खरेललाई पनि आइजिपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो तर उनी त्यहाँ हाजिर भएका थिएनन् । दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए ।

    खरेललाई हटाएर सरकारले ध्रुवबहादुर प्रधानलाई आइजी बनाएको थियो । सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुन: आइजिपी भएका थिए । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो ।

    रमेशचन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । त्यति बेला सुडान घोटाला काण्डमा मुछिएको भन्दै सरकारले उनलाई सुरक्षा सल्लाकारमा सरुवा गरेको थियो, अनि उनको ठाउँमा रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएको थियो ।

    करिब तीन दशकपछि फेरि बहालवाला आइजिपीलाई पदबाट हटाएर अर्को व्यक्तिलाई प्रहरी सङ्गठनको नेतृत्वमा ल्याउने निर्णय गरेको छ ।

    सर्वोच्च जाँदै कार्की

    यता निवर्तमान आइजिपी कार्की सर्वोच्च अदालत जाने तयारीमा छन् ।

    मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएपश्चात कार्कीले कानुन व्यवसायी स्वागत नेपालसँग अदालत जानेबारे परामर्श गरेका छन् ।

    ‘के गर्ने भनेर सोध्नुभयो, कानुनी लडाइँबाहेक अर्को बाटो छैन भनेको छु’ अधिवक्ता नेपालले भनेका छन् ।

    पुराना नजिरको अध्ययन भइरहेको र आजै रिट दर्ताको प्रयास भइरहेको कार्कीनिकट स्रोतले जानकारी दिएको छ ।

    बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी
    ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण
    बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित
    अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
    गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

    • २.
      हटाइए कार्की, नयाँ आइजिपीमा मनोज केसी

    • ३.
      ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण

    • ४.
      “सही समय”

    • ५.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ६.
      बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

    • ७.
      अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

    • ८.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.