• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्युठानमा यसरी बढिरहेछ राष्ट्रिय जनमोर्चाप्रति युवा आकर्षण


  •   बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चाप्रति बढ्दै गएको आकर्षणका कारण विभिन्न पार्टीमा क्रियाशील नेता कार्यकर्ताहरु धमाधम ती पार्टी परित्याग गरी राजमोमा प्रवेश गरिरहेका छन् । यसै क्रममा प्युठानको झिमरुक गाउँपालिकामा पनि करीब तीन दजृन युवाहरु राजमोमा आवद्ध भएका छन् ।

    Advertisement

    बिहीबार झिमरुक–७ तुषारामा भएको अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेलामा नेकपा र नेपाली कांग्रेस परित्याग गरी दर्जनौं युवाहरु राजमोमा एकताबद्ध भएका हुन् ।

    यसरी आवद्ध हुनेमा नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठन प्युठान जिल्लाका पूर्व अध्यक्ष वसन्त केसी र तत्कालीन माओवादीको युवा मोर्चा वाइसीएलका तुषारा गाउँकमिटीका सदस्यलगायत हुनुहुन्छ । त्यसैगरी तत्कालिन एमालेका सक्रिय नेता तेजबहादुर महतारा समेत हुनुहुन्छ ।

    दुई तिहाईको सरकार भएर पनि देश र जनताको पक्षमा कुनै काम नगरेको, सरकार भ्रष्टाचारको अखडामा लिप्त भएको, एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्न थालेको र स्थानीयतहको विकासमा राष्ट्रिय जनमोर्चालाई अवरोध गर्न निहुँ खोज्दै हिँडेकोले ती पार्टीहरुको औचित्य समाप्त हुँदै गएको भन्दै आफूहरु राजमोमा प्रवेश गरेको उहाँहरुले बताउनु भएको छ । आफूहरु कुनै स्वार्थ बिना देश, जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा निरन्तर काम गरिरहेको एकमात्र पार्टी राजमो भएको निष्कर्ष निकाली राजमोमा आवद्ध भएको घोषणा गर्नुभएको हो ।

    ती पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चामा आवद्ध हुनेहरुमा दिपक केसी, कृष्णबहादुर केसी, वसन्त केसी, खगेश्वोर केसी, त्रिभुवन केसी, रमेश सुवेदी, मनोज कुँवर, रामबहादुर केसी, रमेश सुवेदी, वसन्ता बिक, सुमित्रा बिक, कालुराम सुवेदी, पदम कुँवर, ओमनारायण विक, पवन विक वसन्तबहादुर बस्नेत, लालबहादुर महतारा, भुवन जिसी, कविराज एमसी, विक्रम एमसि, डोरबहादुर एमसि, पुरनबहादुर एमसि, कृष्णबहादुर जिसी, विष्णबहादुर जिसी लगाएत हुनुहुन्छ । उहाँहरु ती पार्टीका विभिन्न मोर्चामा रहेर काम गरिरहनुभएका सक्रिय सदस्य हुनुहुन्थ्यो ।

    भेलाले नारायण पोख्रेलको अध्यक्षतामा २९ सदस्यीय अखिल नेपाल युवक संघ ७ न वडा समितिको चयन गरेको छ । समितीको उपाध्यक्षमा मनोज कुँवर, सचिव वसन्तबहादुर केसी, सहसचिव प्रेम सुनार र कोषाध्यक्षमा भुपेन्द्र जिसी रहनुभएको छ । सदस्यहरुमा विष्णु गिरी, अशोक जिसी, विष्णुबहादुर जिसी, रेकमबहादुर महतारा, रामबहादुर केसी, त्रिभुवन केसी, रमेश सुवेदी, उजिल विक, रमेश प्रसाईं, पितम्बर सुवेदी, कृष्णबहादुर जिसी, सागर बस्नेत, बसन्तबहादुर बस्नेत, पदम कुवर, गोपाल थापा, प्रकाश पोख्रेल, डोरबहादुर एमसि, दिपक केसी, दिपक थापा, वसन्त रसायली, पुरनबहादुर महतारा र भरत रसाइली रहनुभएको छ ।

    आज भएको प्रशिक्षणात्मक भेलामा राजमो जिल्ला सल्लाहकार विरवहादुर जिसी, राजमो नेता ठाकुर गिरी, राजमो जिल्ला सदस्य तथा ५ न. अध्यक्ष टीका जिसी, अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसी, अनेशिसंघका जिल्ला सदस्य शंकर बस्नेत, समता समाजका जिल्ला सदस्य रेकम सुनार, राजमोका स्थानीय नेता खिमबहादुर बस्नेत, इमानसिं भण्डारी, कृष्णबहादुर सुनार, पुर्णबहादुर महतारा, महिला नेतृ राधा पछाई लगाएत हुनुहुन्थ्यो ।

    भेलाको सञ्चालन राजमो ७ न. का उपाध्यक्ष लोकबहादुर एमसिले गर्नुभएको थियो भने स्वागत ठाकुर गिरी तथा अध्यक्षता राजमो ७ न.का अध्यक्ष दिनेन्द्र महताराले गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस् :

    प्युठानमा युवक संघको संगठन निर्माण जारी, एकै दिन तीन स्थानमा भेला

    नेकपा प्रवेश गरेको हल्ला चलाइएका युवाहरु युवक संघको संगठन निर्माणमा ब्यस्त

    प्युठानमा नेकपा र कांग्रेस परित्याग गरी दर्जनौं कार्यकर्ता राजमोमा प्रवेश

    बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.