• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बुटवलमा १४ औं हेमप्रसाद पुन स्मृति दिवस


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • बुटवल । अखिल नेपाल युवक संघ रूपन्देही र अखिल नेपाल जनजाति सम्मेलन रूपन्देही जिल्ला समितिको संयुक्त आयोजनामा हेमप्रसाद पुनको १४ औं स्मृति दिवस सम्पन्न भएको छ।

    Advertisement

    जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नारायण पुनको अध्यक्षता, युवक संघका जिल्ला संयोजक हरि योगीको सञ्चालन र ज्ञामुध्वज मल्लको स्वागतबाट अगाडि बढेको कार्यक्रममा पुनको तस्बिरमा टीका लगाई सम्पन्न भएको हो ।

    कार्यक्रममा वक्ताहरूले पुनको निधनले पार्टी र क्रान्तिमा ठूलो क्षति भएको र एउटा सहयोद्दा कामरेड गुमाउनु परेको बताउनुभयो । जन्म पछि मृत्यु वास्तविकता भए पनि सबैको सम्झना हुने नगरेको भन्दै जस्ले देश र समाजको लागि केही न केही योगदान गरेको हुन्छ, त्यसलाई मात्र हामीले सम्झने गर्दछौं उहाँहरुले भन्नुभयो । तिनै समाजसेवी मध्य एउटा अति महत्त्वपूर्ण ब्यक्तित्व हेमप्रसाद पुन भएको समेत वक्ताहरुले औंल्याउनु भयो ।

    वक्ताहरूमा रूपन्देही व्यापार संघका पूर्व अध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय उध्धोग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डिराज शर्मा,जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक,राजमो जिल्ला सचिव टान बहादुर केसी हुनुहुन्थ्यो ।

    कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्यले उहाँको पृष्ठभूमि बताउदै बाबा ईन्द्र बहादुर र आमा भद्रकली पुनको कोखबाट २०२८ साल फागुन १४ गते जन्मनु भएका हेमप्रसाद पुनका ४ दिदी २ बहिनी र २ भाइ हुनुहुन्थ्यो ।

    एसएलसी महेन्द्र माध्यमिक बिद्यालय वामीटक्सार गुल्मीबाट र मानवशास्त्र र समाजशास्त्रमा स्कानोत्तर गर्नुभएको पुनले विद्यार्थीबाट राजनीति सूरू गर्दै २०५० सालमा युवक संघ बाग्लुङको मन्त्री २०५२ साल चैत्रमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलन बाट केन्द्रीय कोषाध्यक्ष, २०५४ मा महामन्त्री र २०५५ माघमा बुटवलमा सम्पन्न राष्ट्रिय भेलाले केन्द्रीय अध्यक्ष चयन गरेको बताउनुभयो । अल्सरको कारण मोडल हस्पिटल काठमाडौंमा उपचारको क्रममा २०६३ साल अशोज ७ गते आकश्मिक निधन भएको थियो ।

    कार्यक्रममा रूपन्देही प्रवक्ता नारायण जिसी र अनेज सम्मेलनका ५नं प्रदेश सदस्य तथा पुनका सहयात्री बिमल श्रीसले पनि मन्तव्य दिनुभएको थियो ।

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.