• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतमा मृत्यु भएका पौड्यालको परिवारलाई मूल प्रवाहद्वारा उद्धार


  •   शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंंडीगढ (भारत) ।
    भारतको हरियाणामा मृत्यु भएका अर्घाखाँचीको सितगंगा नगरपालिका सिमलपानी वाहुनिखर्कका ज्ञान प्रसाद पौडयालको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्वदेश पठाएको छ ।

    Advertisement

    अर्घाखाँचीका तेज प्रसाद पौडयालका छोरा ४५ वर्षीय ज्ञानप्रसादको हरियाणा राज्यस्थित हिसारमा १६ सेप्टेम्बरका दिन उपचारका क्रममा मृत्यु भएको थियो । उनी सो स्थाामा श्रीमती शारदा पौडयाल, दुई छोरी, एक छोरासहित बसोवास गर्दै आएका थिए ।

    ज्ञान प्रसादलाई १५ सेप्टेम्वरको रात्री अस्वस्थताको कारण स्थानीय जिन्दल होस्पिटल लगिएको तर उनको स्थिति नाजुक देखेपछि हस्पिटलले साहारा होस्पिटल माडल टाउन हिसारमा रिफर गरेको थियो । १६ सेप्टेम्वरको ज्ञान प्रसाद पौडयालको हस्पिटलमा नै निधन भयो ।

    उनी परिवारसहित वसेपनि आर्थिक स्थिति नाजुक भएको र दाहसंस्कार गर्न नसक्ने अवस्थाको जानकारी पछि मूल प्रवाह र प्रवासी संघका कार्यकर्ताहरुको संयुक्त पहलमा चन्दा संकलन गरि उनको दाहसंस्कार पनि गरिएको थियो ।

    मृतकका परिवारलाई स्वदेश पठाउनको लागी मूल प्रवाह हिसार नगर समितीको पहल तथा आग्रहमा स्थानीय टुर एंड ट्रावल्सका राजु परियार उर्फ ढुंडीराजले नेपाल वर्डरसम्म निशुल्क सेवा दिने प्रतिवद्धता गर्नुभएको थियो ।

    पछि मूल प्रवाह हिसारका सचिव तारा सोमारे र सिटि एरियाका अध्यक्ष केहरसिंह घर्तीमगरको उपस्थितीमा वाडरदेखि घरसम्म पठाउन केहि यात्रुहरुसँग समेत आर्थिक सहयोग संकलन गरि १८ सेप्टेम्वरको स्वदेश पठाइको छ ।

    यो पनिः भारतमा मृत्यु भएका रावलको परिवारलाई मूलप्रवाहले दिलायो क्षतिपुर्ती

    शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.