• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

१०३ वर्षे खगुलालको उत्साहः जनवादी क्रान्ति अपरिहार्य छ


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • प्युठान । वरिष्ठ कम्युनिष्ट नेता खगुलाल गुरुङ १०३ वर्षमा प्रवेश गर्नुभएको छ । बिहीबार राष्ट्रिय जनमोर्चा प्युठानले नेता गुरुङकै निवासमा पुगेर जन्मदिवस मनाएको छ ।

    Advertisement

    त्यस क्रममा बोल्दै गुरुङले देशमा नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको चर्चा गर्दै नेकपा (मसाल) ले लिएको नीति र विचारले नै क्रान्तिको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता गुरुङले आफ्नै जीवनकालमा क्रान्ति सम्पन्न भएर जनताको शासन आएको हेर्न आफू इच्छुक रहेको बताउनुभयो ।

    उहाँले नयाँ पुस्तालाई कुनै पनि गलत विचार र भड्कावको पछाडि नलाग्न सन्देश पनि दिनुभयो । ‘कम्युनिष्ट आन्दोलनमा कैयौं गलत विचारहरु प्रकट हुन्छन् । कैयौं भड्कावहरु देखा पर्छन् । तर हामी यस्ता गलत विचार र भड्कावको शिकार हुनुहुँदैन’ उहाँले भन्नुभयो, ‘हामी हिँडेको बाटो अप्ठेरो छ । कठिन छ । तर लक्ष्यमा अवश्य पुगिन्छ ।’

    फोटोः सुवास जिसी

    गुरुङ निवास गौमुखि–७ कोइरामा भएको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले नेता गुरुङलाई जन्मदिनको शुभकामना दिँदै उहाँको दिर्घजीवनको कामना गर्नुभयो । उहाँले खगुलाल गुरुङको अभिभावकत्वले पार्टी नेता कार्यकर्ताहरुमा उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपाने, रुपन्देहीका प्रवक्ता नारायण जिसी र प्रदेश ५ का सांसद तारा जिसीले पनि नेता गुरुङलाई शुभकामना दिनुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा प्युठानका सदस्य सिद्धिलाल जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का केन्द्रीय सचिव सुवास जिसीले गर्नुभएको थियो ।

    खगुलाल गुरुङ २०१० सालमा कम्युनिस्ट पार्टीमा सामेल हुनुभएको थियो । त्यस यता उहाँ लगातार कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्छ । यद्यपी उमेर र स्वास्थ्यका कारण केही वर्षदेखि उहाँ त्यत्ति सक्रिय हुन सक्नुभएको छैन ।

    २०१० सालमा कम्युनिस्ट पार्टीमा सामेल भएपछि उहाँ त्यही सालमा प्युठानको रातामाटामा तीन महिनासम्म चलेको जनता शिक्षण शिविरको शारीरिक प्रशिक्षक हुनुहुन्थ्यो ।

    २०१५ सालमा भएको चुनावमा उहाँ हालको रोल्पाबाट, (जो त्यो वेला प्युठानमा नै पर्दथ्यो) मा उम्मेद्वार बन्नु भएको थियो । उहाँले थवाङसहित रोल्पाका गाउँगाउँमा पुगेर वामपन्थी जागरण ल्याउने काम गर्नुभएको थियो ।

    यो पनिः संघर्षशील दीर्घजीवी अग्रजहरु

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.