• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ढोरपाटनका बाढीपीडितलाई राजमोद्वारा राहत वितरण


  •   आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
  • ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका स्थित भुजीखोलाका बाढीपीडितलाई राष्ट्रिय जनमोर्चाले राहत वितरण गरेको छ । राजमो जिल्ला अध्यक्ष अमर थापा र गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीको नेतृत्वमा गएको टोलीले पीडित परिवारलाई राहत वितरण गरेको हो ।

    Advertisement

    घटनास्थलबाट अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भीमसेन वनले दिनुभएको जानकारी अनुसार राजमोले मृतक तथा वेपत्ता भएका २१ परिवारलाई जनही पाँच/पाँच हजार तथा विस्थापित ९६ परिवारलाई जनही दुई/दुई हजारका दरले राहत वितरण गरिएको हो ।

    राजमोको टोली शनिबार घटनास्थलमा पुगी पीडित परिवारसँग भेटघाट तथा राहत वितरण गर्नुका साथै घटनास्थलको अनुगमन गरेको थियो । सो टोलीमा राजमो जिल्ला अध्यक्ष थापा र प्रदेश सांसद शाहीसँगै राजमोका जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, उपाध्यक्ष धर्म कुँवर, सचिव भीमराज पोखरेल, नेताहरु दुर्गादेवी घर्ती, लालबहादुर राना, तिलक थापा, भीमसेन वन, लोकेन्द्र निरासी, दीपक थापा, धनबहादुर अदै, मित्रदत्त ढकाल, विमल पाण्डे, जीवन घर्तिमगर लगायत सहभागी हुनुहुन्थ्यो ।

    भदौ १७ गते राति भुजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिकाको बोबाङ क्षेत्रमा ब्यापक क्षति पुर्याएको छ । बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने २२ जना अझै बेपत्ता छन् । सानो रुपमा बग्ने भुजीखोला अहिले ठुलो बगर बनेको छ । त्यस आसपासको बस्ती पुरै उजाड बनेको छ ।

    हाल विस्थापितहरु आफन्तकहाँ र स्थानीय एक स्कूलमा शरण लिएर बसेका छन् । यसअघि घटनास्थलमा गृहमन्त्री रामबहादुर थापा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरुले अनुगमन गरेका थिए । केन्द्र र प्रदेशबाट दिइएको राहत हाल वडा कार्यालयमै रहेको छ ।

    अहिले पीडितहरु हराएका आफन्तको खोजीमा खोलामै भौंतारिरहेका छन् । यस क्षेत्रमा कैयौं घरपरिवार पुरै बेपत्ता भएका छन् भने कतिपयका परिवारका अन्य सदस्यहरु हराएर वा मृत्यु भएर १/२ जनामात्रै बँचेको समेत अवस्था छ । घटनास्थलको अवस्था दर्दनाक देखिन्छ ।

    यो पनिः

    ढोरपाटन बाढी अपडेटः यस्तो छ क्षति र राहतको अवस्था

    राहत वितरण गर्न राष्ट्रिय जनमोर्चाको टोली ढोरपाटन पुग्दै

    आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.