• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दुई कार्यकर्ताको स्मृतिमा भोपालमा शोकसभा


  •   बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, भारत ।
    मूलप्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले दिवंगत दुई कार्यकर्ताको स्मृतिमा शोकसभाको आयोजना गरेको छ । नगर समिति का पूर्व सदस्य तथा निवर्तमान एरिया समितिका सहसचिव स्व. पदम बहादुर विष्ट र नगर समितिका सदस्य बिष्णु अर्यालको स्मृतिमा शोकसभा आयोजना गरिएको हो ।

    Advertisement

    तत्कालिन एरिया समितिका सहसचिव पदम बहादुर विष्टको गत १६ जुनमा ह्रदयघातका कारण मृत्यु भएको थियो ।
    प्युठान जिल्लाको प्युठान –२ क्वाडी स्थायी निवासी लोक बहादुर विष्टका काईंला छोरा स्वर्गीय पदमबहादुर विष्टको ५२ वर्षको उमेरमा निधन भएको थियो । उहाँ मूलप्रवाहमा १९९३ देखिनै क्रियाशील हुनुहुन्थ्यो । भारतमा लकडाउनको कारण उहाँको श्रद्धान्जली सभा गर्न सकिएको थिएन ।

    त्यस्तै नगर समितिका सदस्य विष्णु अर्यालको गत अगस्त २८ मा सडक दुर्घटनामा परी निधन भएको थियो । गुल्मीको छत्रकोट गाउँपालिका–६ दौंघा निवासी ताल बहादुर अर्याल का जेठा छोरा बिष्णु अर्याल ( क. सुरज) को ३८ वर्षको उमेरमा निधन भयको थियो । उहाँ मूलप्रवाह जालन्धर पंजाबबाट १९९४ देखि र भोपालमा २००४ देखि विभिन्न मोर्चाहरुमा कार्यरत हुँदै हाल नगर सदस्य हुनुहुन्थ्यो।

    अल्पायुमा निधन हुन पुगेका दुवै कार्यकर्ताहरुको स्मृतिमा आयोजित शोक सभाको अध्यक्षता नगर अध्यक्ष किम बहादुर कार्कीले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव सोनु थापाले गर्नुभएको थियो ।

    कार्यक्रममा मूलप्रवाहका केन्द्रीय सदस्य ताल बहादुर खड्का, क्षेत्रीय अध्यक्ष केबि खड्का, महिला नगर विभागकी मिना रानाभाट लगाएत नेता कार्यकर्ताहरुले फोटोमा माल्यार्पण गर्दै शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै, नगर समितिका कोषाध्यक्ष पिताम्बर पुलामी, महिला विभागबाट लक्ष्मी रोकामगर, रक्तिम विभागवाट कमल जोशी, एरिया समितीका हरि थापा, मन बहादुर विक, लगाएत कार्यकर्ताहरुले पनि शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    त्यस क्रममा वक्ताहरुले शोकलाई शक्तिमा बदल्न सम्पुर्ण कार्यकर्तालाई हौसला दिँदै उहाँहरुको कमीलाई पुर्ती गर्न नसके पनि उहाँहरु हिँडेको बाटोमा दृढ़तापूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

    यो पनिः युवा कार्यकर्ता गुमाउनु पर्दा मूलप्रवाहलाई गम्भीर क्षतिः अध्यक्ष केसी

    बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.