• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विमानस्थलबाट फर्किनेको पीडाः ज्यूँदै नरकको पीडा भोग्ने दुर्लभ मान्छे हौं हामी !


  •   शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । सात समुन्द्र पारिबाट स्वदेश फर्कन ठिक्क परेको बेला विमानस्थलबाट जहाज रित्तै फर्कँदा र आफू उतै अलपत्र पर्दा कस्तो पीडा होला ? यो भोग्नेलाई नै थाह हुन्छ । तर, यस्तो पीडा यतिबेला दुबईका नेपालीहरुले भोगिरहेका छन् । त्यो पनि आफ्नै देशको सरकारको लाचारीका कारण ।

    Advertisement

    गत मंगलबार नेपालीलाई लिनका लागि दुबई पुगेको नेपाल एयरलाइन्सको जहाज रित्तै फर्कियो । उता नेपालीहरु एयरपोर्टमा अलपत्र परे ।

    विमानस्थलको झन्झटिलो प्रक्रिया पुरा भयो । पीसीआर रिपोर्ट पनि आयो । बस्ने कोठा छोडियो, भएको पैसा सबै पठाइसकियो । जहाजमा चढ्न ठिक्क परेका बेला हजारौं किलोमिटर पार गर्दै जहाज रित्तै स्वदेश फर्कियो, आफूहरु उतै अलपत्र ।

    नेपालीले भोगेको यही पीडालाई भिष्मकुमार भुसालले उल्लेख गर्दै फेसबुकमा लेख्नुभएको छ, ‘मलाई माफ गरिदेऊ परदेशी मित्र !’

    उहाँ लेख्नुहुन्छ, ‘उता कोठो छोडेको छ, कम्पनीबाट बिदा भएको छ, पैसा पहिले नै पठाइसकेको छ, साथमा केही छैन, फर्केर जाउँ त कहाँ जाउँ ? ठाउँठाउँमा पिसिआर रिपोर्ट देखाउनु पर्छ । सडकमा सुत्न पनि लुगा छैनन् । सुत्न पनि पाइँदैन ।

    बस्ने कुनै ठाउँ छैन । जाने कुनै बाटो छैन । खल्ती रित्तो छ । जतासुकै कोरोनाको आतंक छ। शायद ज्यूँदै नरकको पीडा भोग्ने दुर्लभ मान्छे हामीहरू हौं ।

    सर त विभागको डिजी हुनुहुन्थ्यो पहिले । हाम्रो उद्धार गर्नु पर्‌यो सर- उनले रूँदै भने । म निरीह, अवाक र द्रवित भएँ । औपचारिकताको फ्याङ्ले शब्द फ्याँक्दै भने, ‘न आत्तिनुस् । सब ठिक हुन्छ ।’ नरोऊ भन्न सजिलो छ । आँशुको मूल थुन्न कति कठिन ।

    हाम्रो जहाजले हजारौं लिटर इन्धन रित्याउँदै रित्तै आकाशमार्ग तय गर्‍यो । उता उनीहरूका आँशु रित्तिए कि अझै बग्दै होलान् ? मलाई माफ गरिदेऊ परदेशी मित्र…’

    यो पनिः दुबई एयरपोर्टमा चार दिनदेखि अलपत्र नेपाली आइतबार स्वदेश फर्कने

    शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.