• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

रङ्गीन फूलको एउटै माला बनाऔँ

फ्रान्समा ७० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत

नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?

उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कात्तिक ९–११ गते चितवनमा

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ४. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ५. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • ८. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • ९. १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

  • १०. अम्बिकादेवीको ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

अम्बिकादेवीको ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


  •   आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
  • तौलिहवा । महिलानेतृ अम्बिकादेवी शर्मा पौडेलद्वारा लिखित ‘सङ्कल्पको मेरो यात्रा’ आत्मकथा पुस्तक विमोचन भएको छ ।

    Advertisement

    २०८३ कात्तिक १ गते आइतबार कपिलवस्तुको ४ नम्बर जितपुरमा आयोजित एक कार्यक्रममाझ सो कृति विमोचन गरिएको हो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेलले पुस्तकको विषयमा चर्चा गर्दै उहाँको जीवनसङ्घर्ष, कम्युनिस्ट आन्दोलनमा योगदानलगायतका विषयमा चर्चा गर्नुभएको थियो ।

    सो अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार ठाकुर खनाल, राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार दधिराम आचार्य, नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्री, राजमो कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासे, अखिल नेपाल युवक सङ्घ कपिलवस्तुका उपाध्यक्ष अभिषेक आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ कपिलवस्तुका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष शारदा खनाल र अप्फा कपिवस्तुका सिद्धि आचार्यलगायतको आतिथ्य रहेको थियो ।

    प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य मोहन बेलबासेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता लेखिका अम्बिकादेवी शर्माले गर्नुभएको थियो ।

    आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग
    जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत
    नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?
    उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही
    दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन
    जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ४.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ५.
      कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

    • २.
      रङ्गीन फूलको एउटै माला बनाऔँ

    • ३.
      फ्रान्समा ७० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

    • ४.
      जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत

    • ५.
      नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?

    • ६.
      उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

    • ७.
      दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन

    • ८.
      जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.