• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ३. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ४. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ५. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ६. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • ७. रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

  • ८. राजमो नेता जयबहादुर मल्लको निधन

  • ९. व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

  • १०. मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • ओस्लो, २३ असोज । नोबेल शान्ति पुरस्कारप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चासो र उहाँले पुरस्कार नपाए दिन सक्ने प्रतिक्रियाका कारण यस वर्षको विजेता घोषणालाई विशेष महत्त्वका साथ हेरिएको छ । नर्वेको राजधानी ओस्लोमा शुक्रबार विजेताको घोषणा हुँदैछ ।

    Advertisement

    यस वर्ष २८७ व्यक्ति तथा संस्था पुरस्कारका लागि मनोनयनमा परेका छन् । विशेषज्ञहरूले भने ट्रम्पले पुरस्कार पाउने सम्भावना नरहेको आकलन गरेका छन् । उहाँले आठ वटा युद्ध अन्त्य गरेको दाबी गर्दै आफू पुरस्कारका लागि योग्य रहेको बताउँदै आउनुभएको छ ।

    ओस्लोका विश्लेषकहरूले ट्रम्पको इरानसम्बन्धी नीति, ग्रिनल्यान्डप्रतिको महत्त्वाकांक्षा र आप्रवासीप्रतिको कठोर व्यवहारलाई पुरस्कारका लागि बाधक मानेका छन् । शान्ति अनुसन्धान संस्थानका प्रमुख हाकोन जेर्लोले पुरस्कार छनोटले ह्वाइट हाउसको प्रतिक्रिया निम्त्याउन सक्ने जोखिमबारे समितिले विचार गर्नुपर्ने बताउनुभएको छ । तर नोबेल समितिका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले बाह्य दबाबले निर्णय प्रभावित नहुने स्पष्ट पार्नुभएको छ ।

    सम्भावित विजेतामा बाल संरक्षण र मानवीय सहायतामा संलग्न संस्था, युक्रेनी बालबालिकाको स्वदेश फिर्तीका अभियन्ता माइकोला कुलेबा तथा सुडानका पीडितलाई सहयोग गर्ने स्वयंसेवक सञ्जाल आपत्कालीन प्रतिक्रिया कक्ष (इआरआर) छन् । अर्कोतर्फ, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बनिज, पोप लियो चौधौँ तथा अन्तर्राष्ट्रिय न्यायिक संस्थाहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् ।

    गत वर्ष पुरस्कार पाउनुभएकी भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो स्वर्ण पदक ट्रम्पलाई दिनुभएको थियो । यस वर्षको नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । पुरस्कारसँगै प्रमाणपत्र, स्वर्ण पदक र १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध
    चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
    बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन
    इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु
    युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया
    मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ३.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ४.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    • ५.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    • ६.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    भर्खरै

    • १.
      स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

    • २.
      चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

    • ३.
      बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

    • ४.
      नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

    • ५.
      इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

    • ६.
      युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

    • ७.
      मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

    • ८.
      मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.