• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

एकपक्षीय दबाबमूलक उपाय हटाउन २८ देशको आग्रह


  •   शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
  • संयुक्त राष्ट्रसङ्घ, १६ असोज । चीन, रूस, इजिप्ट र इरानसहित २८ देशले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप हुने तथा बहुपक्षीय व्यवस्थालाई कमजोर पार्ने भन्दै एकपक्षीय दबाबमूलक उपाय तत्काल अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

    Advertisement

    संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि फु कङ्गले एकपक्षीय दबाबमूलक उपाय अन्तर्राष्ट्रिय अशान्ति र अव्यवस्थाको प्रमुख कारण बनेको बताउनुभयो । उहाँले विकासोन्मुख देश र त्यहाँका जनताले अझै त्यस्ता उपायको भार वहन गरिरहेको उल्लेख गर्नुभयो ।

    फुका अनुसार माध्यमिक प्रतिबन्ध र अत्यधिक अनुपालनले त्यस्ता उपायलाई थप जटिल बनाएको तथा यसबाट मानवीय र आर्थिक चुनौती बढ्नुका साथै खाद्य, ऊर्जा र वित्तीय सुरक्षामा जोखिम थपिएको छ ।

    उहाँले शुल्कलाई एकपक्षीय दबाबको साधनका रूपमा प्रयोग गर्ने क्रम बढ्दा आर्थिक तथा व्यापारिक विषय थप राजनीतिकरण भएको बताउनुभयो । यसले बहुपक्षीय व्यापार प्रणाली र विश्वव्यापी औद्योगिक तथा आपूर्ति शृङ्खलालाई प्रभावित पार्नुका साथै दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा बाधा पु¥याएको उहाँले उल्लेख गर्नुभयो ।

    एकपक्षीय दबाबमूलक उपायले जीवन, स्वास्थ्य, विकास र शिक्षाको अधिकारलगायत आधारभूत मानव अधिकारमा गम्भीर असर पार्ने पनि उहाँले बताउनुभयो ।

    फुले २८ देशका तर्फबाट केही पश्चिमी देशलाई संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनप्रतिको प्रतिबद्धता पूरा गर्दै सबै एकपक्षीय दबाबमूलक उपाय तत्काल, बिनासर्त र पूर्ण रूपमा हटाउन आग्रह गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घीय प्रणाली तथा अन्य अन्तर्राष्ट्रिय संस्थालाई त्यस्ता अभ्यासको विरोध गर्न र प्रभावित देशलाई कठिनाइ कम गर्न सहयोग गर्नसमेत आह्वान गर्नुभयो ।

    शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • २.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ३.
      वेदकालीन समाज

    • ४.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ५.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ६.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ७.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ८.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.