• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

बाल सुरक्षा बलियो बनाउन गेमिङ कम्पनीलाई आग्रह


  •   शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
  • क्यानबेरा, १६ असोज । अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले रोब्लक्स, फोर्टनाइट, माइनक्राफ्ट र स्टीमलगायत अनलाइन गेमिङ सेवा प्रदायकलाई बाल यौन शोषण तथा अन्य हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउन सुरक्षा उपाय थप बलियो बनाउन आग्रह गरेको छ ।

    Advertisement

    अस्ट्रेलियाकी ईसेफ्टी आयुक्त जुली इनम्यान ग्रान्टले शुक्रबार सार्वजनिक गर्नुभएको प्रतिवेदनमा गेमिङ कम्पनीले बाल सुरक्षाका लागि अपनाएका उपायमा महत्त्वपूर्ण भिन्नता रहेको उल्लेख छ । बालबालिकाले पहुँच गर्न सक्ने उच्च जोखिमयुक्त खेल तथा सामग्री रोक्न कम्पनीहरूले असङ्गत उपाय अपनाएको र त्यस्ता सामग्रीले बाल यौन शोषण तथा अपराध वा हिंसाका लागि वातावरण बनाउन सक्ने प्रतिवेदनमा जनाइएको छ ।

    “अस्ट्रेलियाका बालबालिकालाई फकाउने व्यक्ति, यौन शोषण, हिंसात्मक चरमपन्थी सामग्री वा अन्य हानिकारक सामग्रीको सम्पर्कमा नआई अनलाइन खेल्ने अधिकार छ”, आयुक्त इनम्यान ग्रान्टले भन्नुभयो । उहाँले बालबालिका त्यस्ता सामग्रीको सम्पर्कमा आउनुअघि नै गम्भीर जोखिम पहिचान गरी रोक्ने प्रणाली प्रयोग गर्न सेवा प्रदायकलाई आग्रह गर्नुभयो ।

    प्रतिवेदनअनुसार फोर्टनाइट र माइनक्राफ्टका प्रदायकले बाल खाताका लागि सुरक्षा व्यवस्था गरे पनि प्रयोगकर्ताले आफैँ घोषणा गरेको उमेरसम्बन्धी विवरणमा मुख्यतः भर परेका छन् । यसले थप उमेर परीक्षणबिना उच्च जोखिमयुक्त सुविधामा पहुँचको अवस्था सिर्जना गरेको छ ।

    स्टीमको सञ्चालक भल्भले स्टीम च्याटमा हुन सक्ने हानिकारक गतिविधि सक्रिय रूपमा पहिचान गर्ने उपकरण प्रयोग नगरेको तथा रोब्लक्स र भल्भले भाषा पहिचान प्रणालीका लागि आन्तरिक तथ्याङ्क मात्र प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । ती प्रणालीलाई नियमित रूपमा पुनःतालिमसमेत नदिएको पाइएको छ ।

    आयुक्त इनम्यान ग्रान्टले युवा खेलाडीको सुरक्षा सुनिश्चित गर्न गेमिङ सेवा प्रदायकले प्रभावकारी र निरन्तर सुरक्षा उपाय अपनाउनु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • २.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ३.
      वेदकालीन समाज

    • ४.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ५.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ६.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ७.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ८.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.