• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

रुसी आक्रमणमा किएभको विज्ञान प्रतिष्ठानमा क्षति


  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • किएभ, १३ असोज । युक्रेनको राजधानी किएभमा मङ्गलबार भएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा राष्ट्रिय विज्ञान प्रतिष्ठानको भवनमा क्षति पुगेको छ । आक्रमणमा प्रतिष्ठानमा कार्यरत एक व्यक्तिको मृत्यु भएको छ भने पूर्व राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव भोलोदिमिर गोर्बुलिन घाइते हुनुभएको छ ।

    Advertisement

    गोर्बुलिनले आफू आक्रमणका बेला प्रतिष्ठानमै रहेको र सामान्य रूपमा घाइते भएको बताउनुभयो । उहाँका एक सहयोगीको भने मृत्यु भएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ड्रोन प्रतिष्ठानको भवनमा ठोक्किएपछि विस्फोट भएको र भवनमा आगलागी तथा धुवाँ फैलिएको देखिएको थियो ।

    युक्रेनी अधिकारीहरूका अनुसार रुसी आक्रमणमा सांस्कृतिक स्थल, सरकारी भवन र विद्यालयसमेत प्रभावित भएका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभमा स्वास्थ्य संस्थामा समेत क्षति पुगेको बताउनुभएको छ । डिनिप्रोमा भएको आक्रमणमा चार जनाको मृत्यु र कम्तीमा १९ जना घाइते भएका छन् भने जापोरिज्जियामा ३० जना सर्वसाधारण घाइते भएका छन् ।

    प्रधानमन्त्री सेर्गी कोरेत्स्कीका अनुसार जाइटोमिरमा आइसक्रिम कारखाना तथा सुमी, रिभ्ने र ओडेसाका आवासीय भवनमा समेत क्षति पुगेको छ । सोमबार रुसी जेटचालित ड्रोनले पोल्यान्डको सीमासमिपको युक्रेनी गाउँमा आक्रमण गरी सीमा चौकीमा क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् ।

    युक्रेनले पछिल्लो समय तीव्र गतिमा उड्ने र रोक्न कठिन मानिएका नयाँ जेटचालित ड्रोन प्रयोग भइरहेको जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले प्याट्रियट क्षेप्यास्त्र प्रणालीसहित सैन्य सहयोग बढाउन पश्चिमी सहयोगी राष्ट्रसँग आग्रह गर्नुभएको छ ।

    यसैबीच, जाडो नजिकिँदै गर्दा युक्रेनमा ऊर्जा आपूर्तिको समस्या बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । गत वर्ष रुसी आक्रमणबाट ऊर्जा पूर्वाधारमा क्षति पुगेपछि अत्यधिक चिसोका बेला विद्युत् र ताप आपूर्तिमा समस्या भएको थियो । प्रधानमन्त्री कोरेत्स्कीले आवश्यक परे जाडोअघि किएभका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्थालाई ‘चरम कदम’ बताउँदै विशेषगरी कमजोर अवस्थाका मानिसका लागि वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • २.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ३.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ४.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ५.
      वेदकालीन समाज

    • ६.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ७.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ८.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.