• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

नारायणीको जलसतह हालसम्मकै उच्च

बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • २. हार्दिक शुभकामना

  • ३. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ७. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

  • ८. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • ९. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • १०. कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

पूर्वप्रधानन्यायाधीश जबरा रिहा


  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित
  • काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार दिउँसो रिहा गरेको छ।

    Advertisement

    कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई सुरक्षित स्थानतर्फ पठाइएको छ। प्रवक्ता एसपी रामेश्वर कार्कीले उनलाई छोराको जिम्मा लगाइएको जानकारी दिए।

    यसअघि शनिबार राति महाराजगन्जस्थित निवासबाट जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कार्यालयले भौतिक आक्रमण हुन सक्ने सूचनापछि सुरक्षाका लागि उनलाई प्रहरीकहाँ ल्याइएको जनाएको थियो।

    २०७५ पुसमा प्रधानन्यायाधीश बनेका जबराविरुद्ध २०७८ फागुनमा संसद्‌मा महाभियोग दर्ता भएको थियो। महाभियोग पारित नभए पनि निलम्बनमै रहेका बेला उनको कार्यकाल सकिएको थियो। पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले उनीविरुद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै सम्बन्धित रिट खारेज गरेको थियो।

    आइतबार, असोज ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
    दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा
    पाल्पा पहिरोः पाँच जनाको मृत्यु
    नारायणीको जलसतह हालसम्मकै उच्च
    बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • २.
      हार्दिक शुभकामना

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

    • २.
      दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

    • ३.
      लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    • ४.
      पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    • ५.
      नारायणीको जलसतह हालसम्मकै उच्च

    • ६.
      बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरा रिहा

    • ८.
      आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.