• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

प्रतिनिधिसभाको दोस्रो अधिवेशन : ६२ दिनमा ६८ बैठक

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ६. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ७. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ८. राज्यसत्तामा बसेकाहरू नै सहकारी ठगसित मिल्दा सहकारी ऐन बनेन : केसी

  • ९. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • १०. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

राज्यसत्तामा बसेकाहरू नै सहकारी ठगसित मिल्दा सहकारी ऐन बनेन : केसी


  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा बसेकाहरू नै ठगसँग मिल्दा २०७२ सालमा सहकारी ऐन बन्न नसकेको बताउनुभएको छ ।

    Advertisement

    राजमो महासचिवसमेत रहनुभएका मनोज भट्टको पुस्तक ‘सहकारीमा ठगीको जालो’ को समीक्षा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो धारणा राख्नुभएको हो ।

    सिर्जना डबलीको आयोजनामा २०८३ असोज १० गते भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले भन्नुभयो– ‘२०७२ सालमा ऐन बनाउँदा राज्यसत्तामा बसेकाहरू नै सहकारी माफियासित मिले । त्यसैले गर्दा ऐन बनेन ।’

    अध्यक्ष केसी त्यति बेला आफू सहकारी तथा गरिबी निवारणमन्त्री रहेको र सहकारी ठगी न्यूनीकरण गर्न सहकारी ऐन ल्याउन खोज्दाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो ।

    ‘सहकारी ऐन बनाउन खोज्दा राज्यसत्तामा बसेकाहरूले नै तगारो हाले’ उहाँले भन्नुभयो– ‘सहकारी माफियाहरू सहकारीको नाममा हालीमुहाली गरिरहेका थिए । उनीहरू सहकारी सिद्धान्तको विरुद्धमा काम गरिरहेका थिए ।’

    कतिपय सरकारमा बसेकाहरू नै सहकारी माफियासँग मिलेका कारण जनता बेबारिसे भएको उहाँको अनुभव थियो । उहाँले त्यसैकारण अहिलेसम्म सर्वसाधारणको अर्बौं रुपियाँ हिनामिना भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिले सरकारमा बसेकाहरूमध्ये कतिपय सहकारी ठगी गरेर आएका हुन् ।’

    पूर्व सहकारीमन्त्रीसमेत रहनुभएका केसीले जसले सहकारी ठगीको आरोप खेपिरहेको छ, तिनैसँग सहकारीपीडितले न्यायको आशा गर्नु विडम्बनाको विषय भएको बताउनुभयो ।

    आफूहरू सहकारीपीडित जनताको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले ठोस सहकारी ऐन आयो भने सत्तामा बस्नेहरूलाई नै समस्या पर्ने भएकाले ऐन बनाउन नदिइएको दाबी गर्नुभयो ।

    अहिलेको सरकारले पनि पहिले र अहिलेका सहकारी ठगलाई सघाइरहेको आरोप अध्यक्ष केसीले लगाउनुभयो ।

    लेखक भट्टले सहकारी ठगीको भण्डाफोर गरेर राम्रो काम गरेको बताउँदै उहाँले सहकारी ठगीको पर्दाफास गर्ने काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    आइतबार, असोज ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
    विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास
    नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित
    दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते
    एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली
    टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ६.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    भर्खरै

    • १.
      बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    • २.
      ‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

    • ३.
      विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

    • ४.
      नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

    • ५.
      दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ७.
      टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

    • ८.
      राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.