• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

पर्वतको सेतीबेणीका ५० घर डुबानमा

लोकप्रिय समाचार

  • १. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • २. हार्दिक शुभकामना

  • ३. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ७. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

  • ८. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • ९. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • १०. आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

पश्चिम नेपालमा भारी वर्षाको ‘रेड अलर्ट’, सोमबारदेखि मौसम सुधार


  •   शनिबार, असोज १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । पश्चिम नेपालका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भइरहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जोखिमयुक्त क्षेत्रमा ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    Advertisement

    महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। पश्चिमी क्षेत्रमा आज र भोलिसम्म भारी वर्षाको सम्भावना रहे पनि त्यसपछि मौसम क्रमशः सुधार हुँदै जाने पूर्वानुमान छ।

    मौसमविद् रोजन लामिछानेका अनुसार भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पश्चिम नेपालमा बढी वर्षा भएको हो।

    पूर्वी क्षेत्रमा वर्षा घट्दै गएको र सोमबारदेखि देशभरको मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ। पहिरो, डुबान तथा कटानको जोखिम भएका क्षेत्रका बासिन्दा र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन मौसमविद् लामिछानेले आग्रह गरेका छन्।

    शनिबार, असोज १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित
    पूर्वप्रधानन्यायाधीश जबरा रिहा
    आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह
    हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ
    क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु
    पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • २.
      हार्दिक शुभकामना

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरा रिहा

    • ३.
      आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

    • ४.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ५.
      क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

    • ६.
      पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    • ७.
      नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    • ८.
      रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.