• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

जब समुद्रमा शार्कले श्रीमतीलाई लुछ्न थाल्यो…


  •   सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । अस्ट्रेलियाका सञ्चारमाध्यममा एक व्यक्तिले विश्वका सबभन्दा ठूला माछामध्ये मानिने ह्वेल शार्कको आक्रमणमा परेकी आफ्नी श्रीमतीलाई जोगाएको घटनाले निकै चर्चा पाएको छ ।

    Advertisement

    उनले सानो डुङ्गा आकारको सर्फबोर्डबाट हाम फालेर श्रीमतीलाई लुछिरहेको शार्कलाई झम्टिएको र नछाड्दासम्म उक्त सामुद्रिक जीवलाई मुड्की बजारिरहेको बताइएको छ ।

    शार्कले आक्रमण गर्दा ३५ वर्षीया शान्टेल डोयल नामक ती महिला न्यू साउथ वेल्सको पोर्ट मक्वोरीस्थित शेली समुद्री तटमा सर्फबोर्डमा तैरिँदै थिइन् । तर उनी शार्कको कब्जामा परेको देखेपछि उनका पति जाइलागे र उनी मुक्त नहुँदासम्म मुड्की हानेर किनारमा पुर्‍याए । दाहिने खुट्टामा गम्भीर घाउ भएकी डोएलको हवाई उद्धार गरियो ।

    पोर्ट मक्वोरी न्यूजले विज्ञहरूलाई उद्धृत गर्दै डोयललाई तीन मिटर जति लम्बाइ भएको बच्चा शार्कले आक्रमण गरेको ठानिएको उल्लेख गरेको छ । न्यू साउथ वेल्स सर्फ लाइफ सेभिङका प्रमुख कार्यकारी स्टीभन पीएर्सले सञ्चारमाध्यमले मार्क रेप्लेको आँटको प्रशंसा गरेका छन्।

    सिड्नी मोर्निङ हेराल्डले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘ती मानिस शार्कमाथि जाइ फाले र श्रीमतीलाई छुटाउन त्यसलाई हिर्काए । त्यसपछि समुद्र किनारसम्म पुग्न सहयोग गरे । निकै बहादुरी र बलपूर्ण काम ।’

    न्यू साउथ वेल्स एम्बुलेन्सका इन्स्पेक्टर एन्ड्रू बेभर्लीले स्वास्थ्यकर्मी पुग्नुअघि डोयललाई समुद्री तटका मानिसहरूले प्राथमिक उपचार गरेको जानकारी दिए ।

    उनले भने, ‘त्यहाँ उपस्थित मानिसहरूले गरेको सहयोग सराहनीय छ। उनीहरूले प्रशंसायोग्य काम गरेका थिए।’

    केही महिनायता उक्त तटीय क्षेत्रनजिक शार्कले गम्भीर खालको आक्रमण गरेको यो तेस्रो घटना भएको जानकारी उनले दिए । घाइते महिलालाई विमानबाट न्यू क्यासल अस्पतालमा शल्यक्रियाको निम्ति लगिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ । बीबीसी

    सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.