• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

मदुरोद्वारा मुद्दा खारेज गर्न माग


  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
  • न्युयोर्क । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग गर्नुभएको छ ।

    Advertisement

    म्यानहट्टनस्थित सङ्घीय अदालतमा बुधबार दायर निवेदनमा मदुरोका वकिलहरूले आरोप लगाइएको समयमा आफ्नै देशले राष्ट्रप्रमुखका रूपमा मान्यता दिएको विदेशी नेताविरुद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन् । उहाँहरूले राष्ट्रप्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कारबाहीबाट उन्मुक्ति प्राप्त हुने अन्तर्राष्ट्रिय कानूनी परम्परा रहेको जिकिर गरेका छन् ।

    फ्लोरेसका वकिलहरूले पनि उहाँलाई सार्वभौम उन्मुक्ति प्राप्त हुने र यस्तो उन्मुक्ति भेनेजुएलाले मात्र त्याग्न सक्ने बताएका छन् । मदुरोका वकिलहरूले भने राष्ट्रप्रमुखका रूपमा प्राप्त उन्मुक्ति लागू नभए पनि पदमा रहँदा गरिएको कार्यका आधारमा प्राप्त हुने प्रतिरक्षा उहाँलाई लागू हुने दाबी गरेका छन् । मदुरोले आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ ।

    मदुरो र फ्लोरेसले आफूहरू दोषी नभएको बताउँदै आउनुभएको छ । अमेरिकी अभियोजकहरूले भने मदुरोले भेनेजुएलाका लागुऔषध तस्करलाई सहयोग गर्दै हजारौँ टन कोकेन अमेरिका पठाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । अभियोग प्रमाणित भएमा उहाँहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ ।

    अमेरिकी सेनाले जनवरीको सुरुआतमा काराकासस्थित निवासबाट मदुरो र फ्लोरेसलाई नियन्त्रणमा लिएर न्युयोर्क ल्याएको थियो । हाल दुवै ब्रुकलिनस्थित कारागारमा हुनुहुन्छ । ट्रम्प प्रशासनले उक्त कारबाहीलाई कानून कार्यान्वयनको अभियान भनेको छ भने मदुरोले आफ्नो गिरफ्तारीलाई अपहरण भन्दै आफूलाई युद्धबन्दीका रूपमा प्रस्तुत गर्नुभएको छ ।

    न्यायाधीश एल्विन के। हेलरस्टेनले अभियोग खारेज गर्ने मागमाथि नोभेम्बर १७ मा मौखिक बहसको मिति तोक्नुभएको छ । मुद्दाको सुनुवाइ आगामी जुन १ मा हुने तय भएको छ ।

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.