• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

सर्वोच्चको व्याख्या : ‘हाइमेन’ सुरक्षित भए पनि जबर्जस्ती करणी ठहरिन सक्छ

ज्ञवालीको आरोप : बालेन सरकार अधिनायकवादतर्फ उन्मुख

चितवनमा १५ वर्षीया बालिकामाथि बलात्कार आरोप, आरोपी फरार

हिमाचलमा २१ दिनपछि सकुशल भेटिए इन्द्रवीर विक

इरानमा हिजाबविरुद्ध अवज्ञा बढ्दै, सरकार दबाबमा

कम्युनिस्ट आन्दोलन जोगाउन एकताको विकल्प छैन : प्रचण्ड

जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ३. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ४. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ५. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ६. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • ९. नेकपाले छान्यो ४ मन्त्री

  • १०. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

सर्वोच्चको व्याख्या : ‘हाइमेन’ सुरक्षित भए पनि जबर्जस्ती करणी ठहरिन सक्छ

  •   आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सर्वोच्च अदालतले नाबालिकाको यौनाङ्गमा पूर्ण प्रवेश नभई स्पर्श मात्र भएको अवस्थामा पनि जबर्जस्ती करणी ठहरिन सक्ने व्याख्या गरेको छ। महोत्तरीका सञ्जय मुखिया बिनविरुद्धको मुद्दामा फैसला गर्दै सर्वोच्चले ‘हाइमेन’ सुरक्षित रहँदैमा करणी नभएको भन्न नमिल्ने स्पष्ट गरेको हो।

    Advertisement

    न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो। अदालतले पीडितको स्वास्थ्य परीक्षणमा ‘लेबिया माइनोरा’ सुन्निएको देखिएको तथा प्रारम्भिक बयानसमेतलाई प्रमाणका रूपमा स्वीकार गरेको छ।

    आफ्नै ८ वर्षीया सौतेनी बहिनीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला र उच्च अदालतबाट २० वर्ष कैद सजाय पाएका बिनको हकमा सर्वोच्चले सजाय घटाएको छ। सौतेनी बहिनीलाई सहोदर दिदी–बहिनीसरहको हाडनातामा नपर्ने ठहर गर्दै सर्वोच्चले उनलाई जबर्जस्ती करणीमा १० वर्ष र सौतेनी हाडनातामा १ वर्ष गरी कुल ११ वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। पीडितलाई दिने ५० हजार रुपैयाँ क्षतिपूर्ति भने यथावत् राखिएको छ।

    आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
    ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी
    ज्ञवालीको आरोप : बालेन सरकार अधिनायकवादतर्फ उन्मुख
    चितवनमा १५ वर्षीया बालिकामाथि बलात्कार आरोप, आरोपी फरार
    हिमाचलमा २१ दिनपछि सकुशल भेटिए इन्द्रवीर विक
    इरानमा हिजाबविरुद्ध अवज्ञा बढ्दै, सरकार दबाबमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ३.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ४.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ५.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ६.
      कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

    भर्खरै

    • १.
      म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

    • २.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    • ३.
      सर्वोच्चको व्याख्या : ‘हाइमेन’ सुरक्षित भए पनि जबर्जस्ती करणी ठहरिन सक्छ

    • ४.
      ज्ञवालीको आरोप : बालेन सरकार अधिनायकवादतर्फ उन्मुख

    • ५.
      चितवनमा १५ वर्षीया बालिकामाथि बलात्कार आरोप, आरोपी फरार

    • ६.
      हिमाचलमा २१ दिनपछि सकुशल भेटिए इन्द्रवीर विक

    • ७.
      इरानमा हिजाबविरुद्ध अवज्ञा बढ्दै, सरकार दबाबमा

    • ८.
      कम्युनिस्ट आन्दोलन जोगाउन एकताको विकल्प छैन : प्रचण्ड

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.