• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार


  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • मस्को, साउन २८ गते । इन्डोनेसियाको बालीस्थित पर्यटकीय टापु नजिकै यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको मृत्यु हुनुका सथै २११ जनालाई सकुशल उद्धार गर्न सफल भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।

    Advertisement

    आधिकारिक रिपोर्टअनुसार आगलागीको घटनामा एक जना इन्डोनेसियाली महिलाको मृत्यु भएको पुष्टि भएको छ । डुङ्गा बालीबाट लोम्बोक टापु जाने क्रममा स्थानीय समय अनुसार बुधबार बिहान ४ः१५ आगलागी भएको जनाइएको छ । राष्ट्रिय खोजी र उद्धार एजेन्सी, इन्डोनेसियाली नौसेना, समुद्री प्रहरी र सामुद्रिक जहाज र उद्धार कर्ताले सकुशल उद्धार गरिएका मानिसलाई बाली र लोम्बोक बन्दरगाहमा लगेको जनाइएको छ ।

    स्थानीय अधिकारीको डुङ्गामा फसेका मानिसको निकासी सुरक्षित र सहजरूपमा सम्पन्न भएको रिपोर्टले गरेका छन् । प्रारम्भिक रेकर्ड र जहाजमा रहेका मानिसको वास्तविक सङ्ख्याबिच भिन्नता देखा परेको प्रष्ट पारिएको छ । डुङ्गामा १७ जना चालक दलका सदस्यसहित १३१ जनालाई सूचीबद्ध गरिएको थियो ।

    अधिकारीहरूले हाल घटनाको समयमा थप दर्ता नभएका यात्रु डुङ्गामा रहेकोसमेत पुष्टि गरेका छन् । लेम्बर पोर्ट प्राधिकरणको सहयोगमा इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको छ भने सवारी साधन र कार्गोलगायत भौतिक नोक्सानको मूल्याङ्कन जारी छ । रासस/एएफपी

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • २.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ३.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ४.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ५.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ६.
      वेदकालीन समाज

    • ७.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ८.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.