• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

विदेशीसँग सांठगांठ गरेको आरोपमा हङकङमा प्रजातन्त्रवादी जिमी लाई पक्राउ


  •   सोमबार, साउन २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा हङकङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई पक्राउ परेको उनका सहयोगीले बताएका छन् । मार्क साईमनका अनुसार लाईलाई चीनले बलपूर्वक कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको हो ।

    Advertisement

    लाई गत वर्ष हङकङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशक हुन् । उनीसँग यूकेको नागरिकता पनि छ। गत फेब्रुअरी महिनामा ७१ वर्षीय लाईलाई अवैधानिक रूपमा भेला भएको र बलजफती गरेको अभियोग लगाइएको थियो। पछि उनी धरौटीमा छुटे।

    ‘विदेशी शक्तिहरूसँग मिलेमतो गरेको भन्दै जिमी लाई अहिले पक्राउ परेका छन्,’लाईको सञ्चार कम्पनी नेक्स्ट डिजिटलमा कार्यरत साईमनले भने।

    स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीहरूले उक्त कम्पनी अवस्थित भवनमा प्रवेश गरेर खानतलासी गरेका छन्।
    प्रहरीले सोमवार सात व्यक्तिलाई राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आशंकामा पक्राउ गरिएको पुष्टि गरेको छ। तर प्रहरीले लाईको नाम खुलाएको छैन ।

    सोमवार भएको कारबाही नयाँ कानुनअन्तर्गत गरिएको तेस्रो चरणको पक्राउ हो। अहिलेसम्म पक्राउ पर्नेमध्ये लाई सबैभन्दा ठूला र विदेशी नागरिकतावाहक पहिलो व्यक्ति हुन्।

    जिमी लाई को हुन्?
    जिमी लाई एक अर्ब डलर मूल्याङ्कन गरिएको सम्पत्तिका मालिक हुन्। उनले पहिला कपडा उद्योगबाट धेरै धन कमाए। पछि उनी सञ्चार क्षेत्रमा आए। उनले एपल डेलीको स्थापना गरे।

    उक्त पत्रिकाले हङ्‍कङ र चिनियाँ नेतृत्वको बारम्बार आलोचना गर्ने गरेको छ। हङ्‍कङमा चीनको बढ्दो प्रभावविरुद्ध उनी आफैँ सक्रिय अभियानमा लागेका छन्। सन् २०१९ मा हङ्‌कङमा सुधारका लागि आयोजित विरोध प्रदर्शनहरूमा उनी सहभागी भएका थिए।

    यो वर्षको आरम्भतिर उनलाई मुद्दा चलाइँदा चिनियाँ सरकारी सञ्चारमाध्यमले लाईलाई ‘दङ्गाका प्रमुख योजनाकार’ को सङ्ज्ञा दिँदै उनले ‘मुख्यभूमि चीनबारे घृणा र नकारात्मक सूचनाको लहर’ फैलाएको आरोप लगाएको थियो।

    चीनले ल्याएको नयाँ कानु पारित हुँदा लाईले जुन ३० मा बीबीसीसँग त्यो ‘हङ्‌कङका लागि मृत्युको घण्टी’ भएको प्रतिक्रिया दिएका थिए। समाचारसंस्था एएफपीसँगको अन्तर्वार्तामा उनले आफू जेल जान तयार रहेको बताएका थिए। बीबीसी

    सोमबार, साउन २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.