• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

२०७२ संविधानले स्थापित गरेका आधारभूत व्यवस्थामा कुनैप्रकारको सम्झौता हुनसक्दैन : मनोज भट्ट


  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार २३ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले चार दलले संविधान संशोधनसम्बन्धी कार्यदलका संयोजकलाई बुझाएको ध्यानाकर्षण पत्रको मूल विषयवस्तुमा आफ्‌नो पार्टीको सहमति रहेको बताउनु भएको छ । तर, पत्रको अन्त्यमा समावेश गरिएको निश्चित समयसीमा सहितको अल्टिमेटम तथा कार्यदलबाट हट्ने विषयमा भने राष्ट्रिय जनमोर्चाले औपचारिक निर्णय नगरेको स्पष्ट पार्नुभयो ।

    Advertisement

    उहाँले सरकारको पछिल्लो धारणाले नै कार्यदलको भविष्य लगभग टुङ्गो लगाइसकेको टिप्पणी गर्दै सरकार संविधानका आधारभूत विषयमा सहमत भए कार्यदलको काम अघि बढ्न सक्ने, अन्यथा त्यसको औचित्य समाप्त हुने अवस्था सिर्जना भएको बताउनु भयो ।

    भट्टका अनुसार संविधान संशोधनका सन्दर्भमा लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, संसदद्वारा निर्वाचित प्रधानमन्त्रीको व्यवस्था तथा मिश्रित निर्वाचन प्रणालीजस्ता नेपालको संविधान २०७२ जारीले स्थापित गरेका आधारभूत व्यवस्थामा कुनै सम्झौता हुन नसक्ने अडान राष्ट्रिय जनमोर्चाको रहेको छ ।

    सरकारले यी आधारभूत संवैधानिक व्यवस्थालाई यथावत् राख्ने प्रतिबद्धता कार्यदलसमक्ष लिखित रूपमा व्यक्त गरेमा आफ्‌नो पार्टी हिजो पनि सहमत रहेको र अहिले पनि संविधान संशोधनसम्बन्धी प्रतिवेदन तयार पार्ने तथा सुझाव दिने प्रक्रियामा सहभागी हुन तयार रहेको भट्टले बताउनु भयो ।

    तर, संविधानका सबै विषयलाई खुला बहसको विषय बनाउने पक्षमा आफूहरू नरहेको उहाँको भनाइ थियो। त्यसैले चार दलले बुझाएको ध्यानाकर्षण पत्रको मूल आशयमा समर्थन रहे पनि कार्यदलबाट तत्काल बाहिरिने निर्णय भने राष्ट्रिय जनमोर्चाले नगरेको महासचिव भट्टले स्पष्ट पार्नुभयो ।

    भट्टले सरकारकै अभिव्यक्तिले अब संविधानका आधारभूत व्यवस्थालाई स्वीकार गरेर अघि बढ्ने वा वार्ता प्रक्रिया समाप्त गर्ने भन्ने सन्देश दिइसकेको दाबी गर्दै, सरकार सकारात्मक भए संवाद जारी रहने र अन्यथा कार्यदलको प्रक्रिया स्वतः अन्त्यतर्फ जाने संकेत गर्नुभयो ।

    यो पनि पढ्नुहोस्‌ संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलगिने चार दलको निर्णय, प्रक्रिया र कार्यादेशप्रति असहमति

    मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.