• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

पेरूमा वामपन्थी विरोधी फुजिमोरी शासन सुरु हुँदै


  •   शनिबार, असार २०, २०८३ मा प्रकाशित
  • लिमा । पेरूमा वामपन्थी विरोधी केइको फुजिमोरी नेतृत्वमा शासन सुरु हुन थालेको छ । अमेरिकी कठपुतलीको आरोप लागेका अल्बर्टो फुजिमोरीकी ५१ वर्षीया छोरी केइकोले आगामी जुलाई २८ मा राष्ट्रपतिको रूपमा शासन सुरु गर्न लागेकी हुन् ।

    Advertisement

    अन्तरिम राष्ट्रपति होसे मारिया बाल्काजारबाट उनले पदभार ग्रहण लागेकी हुन् । उनको कार्यकाल सन् २०३१ सम्म रहनेछ ।

    सन् १९९० देखि सन् २००० सम्म पेरूको नेतृत्व गरेका अल्बर्टो पेरू कम्युनिस्ट पार्टी साइनिङ पाथमाथि चरम दमन गरेका थिए । केही समयपछि उनको शासन पतन भएको थियो ।

    उनको शासनमा भ्रष्टाचार तथा मानवअधिकार उल्लङ्घनलगायतका विभिन्न समस्या देखा परेको थियो ।

    यता, नवनिर्वाचित राष्ट्रपति केइकोले आफ्नो विजयसँगै देशमा ‘नयाँ अध्याय’ सुरु भएको घोषणा गरेकी छिन् । पेरूको निर्वाचनसम्बन्धी सर्वोच्च निकायले शुक्रबार उहाँको झिनो मतान्तरको जितलाई औपचारिक रूपमा प्रमाणित गरेको हो ।

    निर्वाचन निकायको घोषणासँगै पेरूको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनको टुङ्गो लागेको छ, साथै पछिल्लो एक दशकमा पेरूले नवौँ राष्ट्रपति पाएको छ ।

    निर्वाचन प्रमुख रोबर्टो बुर्नेओले राजधानी लिमामा आयोजित समारोहमा फुजिमोरीलाई गणतन्त्रको राष्ट्रपति तथा लुइस फर्नान्डो गालारेटालाई प्रथम उपराष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए ।

    घोषणापछि फुजिमोरीले आफ्नो दलको मुख्यालयबाट सम्बोधन गर्दै पेरूमा कानुनी शासन, संस्थागत स्थायित्व र सार्वजनिक सुरक्षालाई पुन: स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    यसअघि तीनपटकको राष्ट्रपति निर्वाचनमा पराजित भएकी केइको चौथो प्रयासमा वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजलाई पराजित गर्दै निर्वाचित भएकी थिइनन् । उनले ५०.१३ प्रतिशत मत प्राप्त गर्दा सान्चेजले ४९.८६ प्रतिशत मत प्राप्त गरेका थिए । (रासस/एएफपी)

    शनिबार, असार २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.