• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

उठ्दैछु


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • जगतप्रसाद रेग्मी ##

    Advertisement

    उठदै छु साथी
    त्यो हुरीबतास छिचोलेर
    आकाशबाटै पोखिएको त्यो चट्याङसित जुधेर
    बिस्तारै जङ्घारको भेल उकेल्दै
    म उठ्दैछु साथी
    त्यो सोत्तर पन्छाउँदै

    सबैले भन्ने गर्छन्
    त्यो सुत्यो त्यो ढल्यो
    के थाहा ?
    बादल फाटेर आउने तुफानको गति
    ज्वारभाटा बनेर खाक भएको
    त्यो रातो लप्का
    सधैँ नसा धुवामै लत्पतिएको
    के देख्छौ र त्यसै हुन्कार लाउछौ ?
    यो इन्द्रेणीसँग
    ज्वालाको लप्को उठाउँदै
    विचारविहीनको जिचार बनेर
    आवाजविहीनको आवाज बनेर
    झुपडीको बत्ती बनेर उठदैछु साथी
    तिम्रो सपनामाथि
    उसको बिपना लादिँदा
    म तिम्रो जननी
    दियो हातमा लिएर उठदैछु

    मैले सुनेको छु
    तिमी त उसको सिकार हो रे !
    अहँ म मान्दिनँ
    कत्ति पनि मान्दिनँ
    इन्द्रेणी बोकेर बलेको मेरो दियो
    दाह्रा ठोकेर निभाउन खोज्छ
    अनि म बन्द, चुप
    अहँ, अब ढिला गर्दै हुन्न
    उठ्नैपर्छ
    ढलेका मुर्दा चिहानबाटै उठनैपर्छ

    गिज्याउदैछ जिस्काउँदैछ
    देखाउँदै ऊ त्यो लास
    अहँ, लास होइन
    सञ्जीवनी हुँ
    सगरमाथाको अटल धुरी
    झुक्दैन एकदुई चट्याङ पर्दैमा
    गन्तव्य हिँडेको यात्रु हुँ म
    रोकिन्न
    हावाले तक्टक्याउँदा
    उभिउँला ढल्दिनँ
    उठनैपर्छ हिँड्नैपर्छ
    सुदूर पूर्वको लक्ष्यमा
    हावाको बेगले उडाएको धुलो
    गज्जवबलाग्छ
    क्या सारो तुवाँलो
    अस्थायी हो, आउँछ–जान्छ
    ओतिन्छु बस्छु
    अहँ थाकेर सुतेको होइन
    तुवाँलो फटाउँदै उठछु
    हिम्मत लिएर जुट्छु
    संसारमा लागेको कालो बादल तोडेर
    उठछु, अवश्य उठछु

    मलाई सुत्ने अधिकार छैन
    मलाई निदाउने छुट छैन
    अब म ब्युझिँनैपर्छ
    उठ्नैपर्छ
    पल्लोघरे काहिलोको खेतको लागि
    सानिमाको सिन्दूरको रक्षाको लागि
    पल्लोघरेले हानेको गुलेली छेक्न
    सुस्ताको लागि उठनैपर्छ
    उठ्नैपर्छ ।

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.