• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शिवराज पशुपालक कृषक संघ गठन


  •   बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
  • नवराज पौडेल, कपिलवस्तु ।
    कपिलवस्तुको शिवराज नगरपालीका भित्रका कृषकहरुको भेलाले शिवराज पशुपालक कृषक संघ गठन गरेको छ । शिवराज नगरपालीका–५ को सभाहलमा उपस्थीत भएका नगरपालीका भित्रका व्यवसायीक कृषकहरुको भेलाले संघ गठन गरेको हो ।

    Advertisement

    सोनवागढ वहुउदेश्यीय कृषी फर्मका सञ्चालक युवा व्यवसायी राजु खरालको अध्यक्षतामा ११ सदस्यीय संघ गठन गरेको छ । संघको उपाध्यक्षमा ईश्वरी जैशि सचिवमा कपिल यादव , कोषाध्यक्षमा छवीलाल वन्जाडे , ससचिवमा दिपेन्द्र कुमार सुनार र सदस्यमा हिरा विक , अर्जुन वहादुर सिंजाली , मुकुन्द पाण्डे , राकेश सिंह रायमाझी , चयन हुनुभएको छ ।

    एक जना रिक्त सदस्य अध्यक्षको सिफारीसमा कार्यसमितिले मनोयन गर्ने व्यवस्था गरिएको सदस्य मुकुन्द पाण्डले जानकारी दिनुभयो ।

    नव निर्वाचीत संघका अध्यक्ष राजु खरालले परम्परागत रुपमा पशुपालन गरिरहेका किसानहरुको जिवनस्तर उकास्नको लागी व्यवसायिक रुपमा पशुपालन गर्नका लागी प्रोत्साहन गरिने बताउनुभएको छ । अध्यक्ष खरालले जिवनभर पशुपालन गरेपनि जिवन उकास्न नसकनु किसानको लागी दुःखद भएको भन्दै त्यस्ता कृषकलाई व्यवसायिक वनाउनको लागी हरपल प्रयास गरिने वताउनु भयो ।

    नवनिर्वाचीत कार्यसमितिलाई शिवराज नगरपालीका पशु शाखा प्रमुख राम दुलारे यादवले सफल कार्यकालको सुभकामना दिनुभएको थियो । प्रमुख यादवले पशुपालक किसानको समस्या पहिचान गर्न आग्रह गर्दै कृषकहरु साथमा नगरपालीका रहेको बताउनुभएको थियो ।

    कार्यक्रम जेष्ठ पशुपालक कृषक ज्ञानीराम सापकोटाको अध्यक्षता, शिवराज नगरपालीका पशु शाखा प्रमुख रामदुलारे यादवको प्रमुख आतीथ्यता र कपिल यादवको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.