• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘आधाघण्टे’ को चेतनाको स्तर देखेर टिठ लाग्यो


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • चोरको खुट्टा काट्नुपर्छ भन्दा आफ्‌नै खुट्टा उचाल्नेहरूले चित्र बहादुर केसीको बिश्लेषण नबुझेको देख्दा तिम्रो विज्ञतामा पनि प्रश्न गर्न मनलाग्यो । एआई र एल्गोरिदमको प्रयोग गरेर आफ्‌नै देशलाई सत्तो सराप गर्नेहरूले केसीको कुरा बुझ्न पनि बर्षौं पो लाग्ने हो कि ? सिआइएले तयार गरेको मनोबिज्ञानका रोगीहरूलाई खपीसक्नु नभएको देखेर उदेक लाग्यो । ‘हिजो संघीयता नेपालले धान्न सक्दैन, यो सेतो हात्ती देशले पाल्न सक्दैन’ भन्दा गालीगर्नेहरूले अहिले बल्ल बुझ्दै छन् ।

    Advertisement

    केसीको बोलीलाई असफल बनाउन आधा घण्टीधारी मित्रहरूलाई चुनौती दिन चाहन्छु । अघिल्लो सरकारले एमसिसी पास गर्यो । तर जनताको उच्च दवावका कारण एसपिपी पास गराउन पुराना पार्टीहरूबाट सम्भव नभए पछि सिआइएले पुराना पार्टीहरूलाई पाखा लगाउँदै नयाँ, सक्षम र पढेलेखेको जस्ता नाराका आधारमा एआई र एल्गोरिदमको मार्फत नेपाली जनताका ब्रेनवास गर्न सफल भयो । फलस्वरूप २०६४ मा माओवादीकै शैलिमा यो पटक जनताले रास्वपा रोजे । २०६४ मा माओवादीलाई युद्धबाट फर्काएर उनीहरूको एजेण्डा सकाएर बेकामे बनाउनु थियो । फलस्वरूप पहिलेको प्रचण्ड अहिलेको प्रचण्ड बने ।

    बोली र ब्यबहार नमिले जनताले सजाय दिन्छन् भन्ने सोझो अर्थका लागि नेपाली जनतालाई धन्यबाद पनि दिन चाहन्छु । तर त्यस पछाडिको कारण पनि बिस्तारै जनताले बुझ्ने नै छन् । अहिले जो जसले बिदेशमा बसेर घरमा भित्ताको सहारा लिन पुगेका बा–आमालाई मनोबैज्ञानिक ब्ल्याकमेलिङ गरेका छन् । उनीहरूले परिवारलाई दिएको मनोबैज्ञानिक दवावको मूल्यका बारेमा बुझ्दै जाँदा पछि पछुताउनु सिवाय केहि बाँकी रहने छैन । जसले त्यो काम गरे उनैले अहिले चित्रबहादुरलाई बढि गाली गरिरहेका छन् । तातो पानीले घर जल्दैन मित्रहरू, गाली गर्दै जानुस् शुभकामना । बिदेशमा त हामी पनि बसेका छौँ तपाईहरू मात्रै होइन ।

    नेपालमा बाबु–आमालाई मनोबैज्ञानिक दवाव दिने प्रशिक्षण चलाएरै घण्टीमय बनाउन सिआईएको योजनामा एल्गोरिदमको प्रयोग गरेर देश खतमै भएको, केहि पनि हुँदै नभएको र भएका कुरालाई लुकाएर नकारात्मक कुराहरूमात्रैको बिउ रोपेर नेपाली युवाहरूलाई समेत मनोबैज्ञानिक तरिकाले ब्रेनवास गर्न सफल भएको कुरा त बिस्तारै खुल्दै जानेछ र बुझ्‌दै पनि जानेछौँ ।

    खुबी भए चित्र बहादुरको भनाइलाई फेल गराएर देखाउन बन्ने सरकारलाई चुनौती दिन चाहन्छु र तपाईहरूले सरकारलाई घचघचाउनु होला । केसीजीलाई मैले बोलेको गलत रहेछ भनेर महशुस हुनेगरी तपाईहरूको पार्टीलाई सुझाव दिनुहोला ।

    अन्तमा के भन्न चाहन्छु भने आधाघण्टी मित्रहरू तपाईहरू धेरै नमच्चिएकै राम्रो होला । अब गाली गर्न मनलागे मलाई पनि गर्नुहोला तर राजनीतिक यथार्थतामा उभिएर । प्रश्न गर्नुभयो भने निरन्तर जवाफ दिइरहने छु । तपाईका प्रत्येक प्रश्नलाई सकारात्मक उत्तर दिन म पनि प्रयत्न गर्ने छु ।

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.