• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

शिवराज नगरपालिकाको बजेट सार्वजनिक, पत्रकार केसी सम्मानित


  •   मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
  • कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गरेको छ । मंगलवार नगरपालिकाको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा रु ९६ करोड ७६ लाख २७ हजार ६ सय ५० को बजेट प्रस्तुत गरिएको छ ।

    Advertisement

    आर्थिक वर्ष ०७७–७८ को शिर्षकगत बजेट अन्र्तगत नगरस्तरीय योजना कार्यक्रमको लागि रु ३ करोड ८५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै नगर स्तरिय विविध कार्यक्रम अन्तरर्गत १४ करोड ७५ लाख राखिएको छ । गत आव वाट यस आवमा सारिएका १४ करोड ६७ लाख ५९ हजार ६ सय ५० को काम यस वर्ष हुने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

    वडा स्तरीय योजनामा रु ६ करोड ५० लाख,सामाजिक विकास तर्फ ३ करोड ७९ लाख ६ हजार,महिला लक्षित कार्यक्रमको लागि रु १ करोड ७० लाख ४ हजार बिनियोजन गरिएको छ । त्यस्तै वालवालिका तथा किशोर किशोरी लक्षित कार्यक्रम अन्र्तगत रु १ करोड ८० लाख,अपांगता लक्षित कार्यक्रममा रु ६० लाख खर्च गरिने भएको छ । त्यस्तै कृषि विकास कार्यक्रममा रु १ करोड,पशु विकास कार्यक्रममा रु १ करोड,स्वास्थ्य क्षेत्रमा २ करोड ५० लाख खर्च गर्ने योजना रहेको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेको उक्त बजेटमा नगरको आय तर्फ संघ बित्तिय समानिकरण रु १७ करोड १६ लाख,संघको शर्सत अनुदान रु ३२ करोड ४६ लाख,प्रदेश सर्शत अनुदान रु १ करोड ७८ लाख ५० हजार रहेको छ ।

    त्यस्तै संघ राजस्व वाडफाड रु १३ करोड २२ लाख, आन्तरिक स्रोत २३ करोड २३ लाख ७३ हजार ६ सय ५० रहेका छ । नगरपालिकाले गत आव ०७६–७७ मा चालु खर्च अन्तर्गत ८३.७३ प्रतिशत र पुजिगत अन्तर्गत ५४.८४ प्रतिशत खर्च गरेको अधिकृत पौडेलले बताउनुभयो । नगरपालिकाले जम्मा कुल बजेटको ६७.२७ प्रतिशत रकम खर्च गरेको उहाँले बताउनुभयो ।

    कोरोना भाइरसका कारण धेरै कार्यक्रमहरु सम्पन्न हुन नसकेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख अधिकारीले कोरोना ब्यापस्थापनमा निकै चुनौतीको सामना गर्नु परेको भन्दै यस आर्थिक बर्षका विकास निर्मााण्को काम तीब्र गतिमा लैजाने जानकारि दिनु भयो ।

    पुर्वधार, स्वास्थ्य, शिक्षा रोजगारीलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन भएको बताउनुभयो । उपप्रमुख शिवकुमारी थारुले गत आवमा महिला लक्षित कार्यक्रम अन्तर्गत कतिपय कामहरु हुन नसकेकोले यस वर्ष कार्यक्रमहरु गरिने बताउनुभयो ।

     पत्रकार केसी सम्मानित
    त्यस्तै शिवराज नगरपालिकाले विकास पत्रकारीता पुरस्कार अन्तर्गत रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसी (कुवर)लाई सम्मान गरेको छ । लामो समयदेखि पत्रकारीता गर्दै आएका केसिलाई नगद रु १० हजार नगद सहित सम्मान पत्रले नगरप्रमुख अधिकारीले सम्मान गर्नुभएको हो ।

    सम्मान गर्दै अधिकारीले नगरका पत्रकारहरुले विकासका गलत काममा खबरदारी र नगरले गरेका कामलाई संचारमाध्यम सम्म पु-याउन आग्रह गर्नुभयो । नगरले वार्षिक रुपमा नगरको विकास काम बारे कमल चलाउने उत्कृष्ट पत्रकारलाई सम्मान गर्दै आएको छ ।

    मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.