काठमाडौँ । रास्वपा प्युठानका सदस्य सूर्यबहादुर गैरेले पार्टी परित्याग गरेका छन् ।
Advertisement
प्युठानमा रास्वपा सभापति रवि लामिछाने गएको अर्को दिन उनले रास्वपा परित्याग गरेका हुन् ।
नेपाल र नेपाली आत्मस्वाभिमान आत्मगौरव,भावना जोडिएका ऐतिहासिक सम्पदाहरूलाई खरानी बनाएको घटना सम्झँदै उनले भने–‘यो देश बनाउने पार्टी होइन यो खरानी बनाउने पार्टी हो भन्दै परित्याग गरेका हुन् ।