• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राष्ट्रियताको रक्षा


  •   शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
  • विष्णु शर्मा ##

    Advertisement

    गाउँघर सहर पार्टीहरूको टोली
    दशऔँला जोडेर कति मिठो बोली ?
    जितेपछि लाउने अबिर अहिले नै रातै
    के चलन आयो खै गलाभरि खादै

    सन्चो र बिसन्चोको खबर पनि लिने
    साह्रै दु:ख भएकालाई दुईचार पैसा दिने
    काम गर्न लाएकालाई काममा सघाउने
    दुखख्का कुरा सुन्दा आँसु बगाउने

    साच्चैजस्तो गरिदिने नाटक मञ्चन पनि
    छुट्याउनै अप्ठ्यारो कुन हो सज्जन भनी
    सबले भन्छन् देशको लागि अर्पिन्छौ ज्यान
    तालिमयुक्त तान्नलाई जनताको ध्यान

    सोझा सिधा जनता त्यसैमा मख्ख
    बाचा गर्छन् हजुरलाई भोट दिन्छौ पक्का
    मौकापरस्त हुन् भन्ने चेतना नहुनाले
    पश्चिमाले हाम्रो देश युक्रेन बनाउन थाले

    राजनैतिक पृष्ठभूमि नचाहिने उम्मेदवार बन्न
    अरू चाहिन्न शक्तिकेन्द्रले पर्छ ओके भन्न
    पूरा गर्नुपर्छ पछि प्रभुका एजेन्डाहरू
    खुसी पार्न देश पनि सुम्पिदिउँला बरु

    सुन्नुभयो एमसिसी विरुद्धका कुरा ?
    आएका छन् बगलीमा लुकाएर छुरा
    सिमानाको विषयमा खोल्दैनन् मुख
    चिनौँ सबले देशको रगत खाने जुका

    रातभरि निदाउँदैनन् सिमानाका जनता
    भोको पेट छ पाउँदैनन् राम्रो धन्दा
    त्यता पनि जाँदैनन् यिनीहरूका आँखा
    चुनावपछि लाग्नेछन् यिनी लाखापाखा

    दुई दिनको रामछायामा हामी भुल्ने होइन
    अहिले गणतन्त्र रक्षाबाहेक अरू विकल्प छैन
    भन्न भन्लान् कोहीले आमूल परिवर्तनका कुरा
    कम्युनिस्ट पार्टीका क्यारेडरहरू बन्नुहुन्न भुरा

    धर्मनिरपेक्षताको रक्षा हाम्रो जिम्मेवारी
    भाइभाइमा झगडा गरी नहसाऊ जोरीपारी
    भुइँमा भा’को टिप्न खोज्दा खोल्टीको पोखिएला
    मिठा भाषण र भिडमा लाग्दा देशै सकिएला

    राष्ट्रियताको रक्षामा बोलौँ जहाँ भए पनि
    देशको माया मुटुमा सजाउ जहाँ गए पनि
    परदेशीले प्रदेशबाट भोट दिन पाएनौँ ऐले पनि
    सही चिह्नमा भोट सबले असल नागरिक बनी

    शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.