• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गिलास छान्नुस्


  •   शनिबार, माघ २४, २०८२ मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    तपाईंले मान्नुस् या नमान्नुस्
    यसपटक मलाई छान्नुस्
    सङ्घीयता खारेज गर्न
    मतपत्रको एघारौँ लाइनको
    गिलास छान्नुस्
    लोकतन्त्र, गणतन्त्र र धर्मनिरपक्षताका लागि
    राष्ट्रियता जोगाउनुछ भने
    भ्रष्टाचार रोक्नुछ भने
    तपाईंले मान्नुस् या नमान्नुस्
    यसपटक गिलास छान्नुस्

    पटकपटक अरूलाई छान्नुभयो
    यसपटक मलाई छान्नुस्
    भ्रष्टाचारीलाई कारबाही गर्न
    माफियालाई जेल हाल्न
    ठगी र चोरी गर्नेलाई नेल नगाउन
    अन्याय र अत्याचारको अन्त्य गर्न
    कानुनी शासनको सुरुआत गर्न
    तपाईंले मान्नु या नमान्नुस्
    यसपटक गिलास नै छान्नुस्

    भ्रष्टाचारमा नमुछिएका
    राष्ट्रघात नगरेका
    समानताको समतामूलक
    समाज चाहने
    राजमोका नेताहरू मैदानमा छन्
    असल नेताहरू
    पटकपटक भ्रष्टाचारी र
    राष्ट्रघातीलाई भोट दिनुभयो
    यसपटक मलाई दिनुस्
    मान्नुस् या नमान्नुस्
    भोट दिने बेला गिलास नै छान्नुस्

    विध्वंस र अहङ्कारीलाई हराउनुस्
    गिलास चिह्नमा भोट ठोकेर
    मतपेटिका भराउनुस्
    ठग, भूमाफिया, लुसिफर र भगुवा
    पश्चिमाको इुारामा नाच्ने
    सिंहदरबार, सर्वोच्च र संसद भवन जलाउने
    र निर्दोष विद्यार्थी भाइबहिनीलाई
    गोली ठोक्ने दुवै
    अहङ्कारी, पाखण्डी, घमण्डी
    देशको मुटु जलाएर आगो ताप्ने
    उद्दण्डकारी
    राजनीतिक चेत नभएका
    लठैतहरूलाइ हराउँ
    मतपेटिका गिलास चिह्नले भराऊँ

    प्रवासी नेपालीका समस्या
    समाधान गर्न
    राष्ट्रनिर्माणको जनचेतना भर्न
    बेरोजगारीको अन्त्य गर्न
    स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्न
    स्वास्थ्य, शिक्षामा आमूल परिवर्तन गर्न
    तपाईंहरु मान्नुस् वा नमान्नुस्
    भोट दिने बेला
    खुरुक्क गिलास छान्नुस्

    शनिबार, माघ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.