• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोना भाइरसको खोपबारेका अनुसन्धान ‘रुसी जासुसहरूको निसानामा’


  •   शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । रुसका जासुसहरूले यूके, अमेरिका र क्यानडामा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न प्रयास गरिरहेका संस्थाहरूलाई निसानामा राखेको सुरक्षा सेवाहरूले चेतावनी दिएका छन् ।

    Advertisement

    यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले ह्याकरहरूले रुसको खुफिया निकायको अङ्गका रूपमाु काम गरेको लगभग निश्चितु भएको जनाएको छ ।

    तर कुन संस्था निसानामा परेका हुन वा कस्तो प्रकारको सूचना चोरिएको छ छैन भन्ने विषयमा स्पष्ट पारिएको छैन । ह्याकरहरूले खोपको अनुसन्धानमा भने बाधा नपुर्‍याएको बताइएको छ।

    पछिल्लो घटनाबारे प्रतिक्रिया जनाउँदै ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले भने, ‘कोरोनाभाइरस महामारीविरुद्ध काम गरिरहेकाहरूलाई रुसी खुफिया निकायले निसाना बनाउनु पूर्ण रूपमा अस्वीकार्य छ ।’

    ‘अरूहरूले लापरबाहीका साथ आफ्नो स्वार्थ र चासोलाई पछ्याउँदै गर्दा यूके र उसको गठबन्धनमा रहेका राष्ट्रहरूले विश्व स्वास्थ्यको रक्षा गर्न खोपको विकासमा कडा मेहनत गरिरहेका छन् ।’

    रुसले ती आरोपहरूलाई निराधार र असैह्य भन्दै खारेज गरिदिएको छ।

    ‘ब्रिटेनका औषधि उत्पादन गर्ने कम्पनी र अनुसन्धान केन्द्रहरूमा कसले ह्याक गरेको हुन सक्छ भन्ने विषयमा हामी जानकार छैनौँ । हामी के मात्रै भन्न सक्छौ भने यी प्रयासहरूमा रुसको कुनै पनि किसिमको सरोकार छैन’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताएको समाचार संस्था तासले उल्लेख गरेको छ ।

    त्यस्तो चेतावनी निम्न सुरक्षा सेवाहरू संलग्न एउटा अन्तर्राष्ट्रिय समूहले दिएको हो ।

    अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय (एनएसए) का एकजना विज्ञले भने क्रेमलीनले अस्वीकार गरे पनि रुसी गुप्तचरहरू संलग्न रहेको हुन सक्नेु सम्भावना रहेको बताए ।

    काथम हाउस थिङ्क ट्याङ्ककी इमिली टेलर भन्छिन्, ‘प्राप्त विवरणका भरमा साइबर जगतमा कसैलाई आरोप लगाउनु कठिन भए पनि त्यो असम्भव होइन ।’

    अर्का एक साइबर सुरक्षा विज्ञले भने त्यस्तो अभियानमा रुसीहरूमात्रै संलग्न रहेको हुन सक्ने सम्भावना न्यून रहेको बताएका छन्।

    ‘उनीहरूकहाँ धेरै मानिस छन्, हामीकहाँ पनि धेरै छन्। अमेरिकामा झन् धेरै मानिस छन् र चीनमा पनि अवस्था त्यस्तै छ,’ केम्ब्रिज विश्वविद्यालयको कम्प्युटर प्रयोगशाला (ल्याब) का प्राध्यापक रस एन्डरसनले प्रतिक्रिया जनाए ।
    ‘ती सबैले यस्ता किसिमका सामग्री चोरी गर्ने प्रयत्न गरिरहेका हुन्छन् ।’

    यूके, अमेरिका र क्यानाडाका निकायहरूका अनुसार ह्याकरहरूले सफ्टवेरमा रहेका कमजोरीहरू दुरूपयोग गरेर कमजोर कम्प्युटर प्रणालीमा पहुँच पाएका थिए ।

    त्यस्तो पहुँच पाउनका लागि फिसिङ् भनिने सक्कलीझै लाग्ने झुक्याउने इमेलहरू तयार पारेर अनुसन्धानमा संलग्न व्यक्तिहरूसम्म पुर्‍याइएको थियो ।

    उनीहरूले पठाएका इमेलहरू, प्राप्त गर्नेहरूका विश्वासिला व्यक्तिकै नामबाट गएका थिए ।

    त्यो सक्कली र विश्वासयोग्य लाग्नेगरी उनीहरूका केही व्यक्तिगत जानकारी राखिएका थिए । बीबीसी

    शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.