काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् ।
Advertisement
मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।