• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

घोराही उपमहानगरमा श्रद्धाञ्जलि सभा सम्पन्न


  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य चन्द्र बहादुर नेपालीकी ममतामयी आमा तुल्सी नेपालीको संझनामा श्रद्धाञ्जलि सभा सम्पन्न गरिएको छ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरले सो श्रद्धाञ्जलि सभा सम्पन्न गरेको हो ।

    Advertisement

    स्मृतिशेष तुल्सी नेपालीका जेठा छोरा कुमानन्द नेपालीको अध्यक्षमा शुरू भएको सो कार्यक्रम राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासीनाथ पोखरेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव राम बहादुर जीएम, प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश कुमार पाण्डे, अखिल नेपाल महिला संघकी केन्द्रीय पार्षद तथा राष्ट्रीय जनमोर्चा दाङ जिल्ला सहसचिब कृष्णा राना, राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य चन्द्रबहादुर रावत, मेघराज भट्टराई र मृतकका छोरा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य चन्द्र बहादुर नेपाली, राष्ट्रिय जनमोर्चा घोराही नगर अध्यक्ष मनिराम खनाल, जातीय समता समाज दाङका जिल्ला अध्यक्ष सुर्यलाल नेपाली, जातीय समता समाजका जिल्ला सचिव कर्णबहादुर नेपाली र पूर्वअध्यक्ष काशीराम, नेपाली अखिल नेपाल शिक्षक संघ कन्द्रीय सदस्य ओमकला खनाल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला कोषाध्यक्ष सेरबहादुर पुन, राष्ट्रिय जनमोर्चा नगर सदस्य सुद्ध बहादुर बाठा, जातीय समता समाजका जिल्ला कोषाध्यक्ष पोषण नेपाली, अखिल नेपाल महिला संघ जिल्ला सदस्य सुशीला नेपाली, जातीय मुक्ति समाज दाङ जिल्ला अध्यक्ष शंकर नेपाली, नेपाली काँग्रेस घोराही ५ का सहसचिब बाबुराम थापा लगायतले आतिथ्यता एवं श्रद्धाञ्जलि मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा घोराही नगर सचिब बलदेव विकले गर्नु भएको थियो ।

    तुल्सी नेपालीको ८४ बर्षको उमेरमा निधन भएको थियो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

    शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.