• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

जयपुरमा भैलो समापन कार्यक्रम सम्पन्न


  •   बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
  • जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर नगर समितिले देउसी भैलो कार्यक्रम समापन गरेको छ ।

    Advertisement

    नोभेम्बर २२, २०२५ का दिन सम्पन्न उक्त देउसीभैलो समापन समारोहमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य मोहन गिरीको प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्य बेलबहादुर रजालीको विशेष आतिथ्यता रहेको थियो ।

    ‘भारतमा रहने आम नेपाली मजदुरहरूलाई मूल प्रवाहले विश्व विद्यालयले जस्तै शिक्षित बनाउने काम गरेको छ ।’ गिरीले भन्नुभयो– ‘यो संगठनले भारतमा रहने आम नेपाली मजदुरहरूलाई सचेत-संगठित गर्दै स्वदेशमा न्याय र समानताको लागि चल्ने लडाईमा अग्रिम पंक्तिमा उभिने सिपाहीहरू निर्माण गर्ने कारखाना पनि हो ।’

    त्यस्तै हालै भएको जेनजी पुस्ताको आन्दोलन मुलत कुशासन, भ्रष्टाचारको अन्त्यको लागि भएता पनि विभिन्न विदेशी शक्तिहरूको चलखेल र घुसपेठका कारण आन्दोलन गलत दिशामा पुगेको वेलबहादुर रजालीले बताउनु भयो ।

    कार्यक्रममा पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य टंक थापा, केन्द्रीय प्रतिनिधि हुमा रजाली, पश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष ओम थापा, पश्चिमोत्तर महिला क्षेत्रीय विभागबाट कल्पना थापा, लक्ष्मी केसी, पश्चिमोत्तर सांस्कृतिक विभागका सदस्य बाबुराम थापा, अखिल भारतीय गोर्खा परिषद्का अर्जुन सोनी, राजस्थान नेपाल पेन्सनर्स समितिका रमेश केसीले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    कार्यक्रमको अवसरमा महिलाहरूको म्युजिकल चेयर प्रतियोगिता पनि सम्पन्न भएको थियो । म्युजिकल चेयर प्रतियोगितामा विजय हुने विजेता तथा कलाकारहरूलाई पुरस्कृत गरिएको थियो ।

    कार्यक्रम डम्बर केसीको अध्यक्षता तथा नारायण ज्ञवालीको सञ्चालनबाट सुरु भएको थियो । कार्यक्रममा सहभागिहरूलाई वासुदेव नेपालीले स्वागत गर्नुभएको थियो ।

    स–साना कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.