• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कविता ; छोरा


  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
  • छोरा तिमी जन्मदा घरमा हर्ष छाउँछ
    जस्तै चैत्रको खडेरीमा वर्षा आउँछ ।

    Advertisement

    तिमी पनि नौ महिना नै पेटमा रहन्छौ
    छोरी जस्तै एक बर्षमा हिड्ने हुन्छौं ।

    छोरीलाई जसरी तिमीलाई पनि हुर्काउँछौँ
    हौसला बढाउन तिमीलाई पनि फुर्काउछौँ ।

    जति जति तिम्रो उमेर बढ्दै जान्छ,
    समाजले छोराले यस्तो गर्नुपर्छ भन्दै जान्छ ।

    छोरा तिमी त बहादुर हौ रुनु हुँदैन
    जस्तै पिर परेपनि कमजोर हुनुहुदैन ।

    छोरा तिम्रा आँसु आँखा भित्रै राख्नु पर्छ
    जीबनको गाडी सधै एकैनासले हाक्नुपर्छ ।

    गुनासो भन्ने कुरा त तिम्रो डिस्नेरीमा छदैछैन
    मायाको स्पर्श तिम्रो लागि बनेको हुँदैहैन ।

    तर तिमीले सबैलाई सदाबहार माया दिनुपर्छ
    गर्मीमा छाता बनी आफ्नालाई छाया दिनुपर्छ।

    आफ्नाको भोकोपेट भर्न आहारा बन्नुपर्छ
    हरदम परिवार र समाजको सहारा बन्नुपर्छ ।

    परिवारको नाङ्गो आङको कपडा बन्नुपर्छ
    बालबच्चाको पूरा गराउने सपना बन्नुपर्छ ।

    सबैको निम्ति सुरक्षित राम्रो ओत बन्नुपर्छ
    सम्पुर्णका माग पूरा गर्ने बनिबनाउ स्रोत बन्नुपर्छ।

    परिबारलाई पहरेदार बनी सुरक्षा दिनुपर्छ
    उनीहरुमाथि हुने आक्रमण तिमीले लिनुपर्छ।

    कोही छोरीहरू रुखा देखे छोराको उदाहरण दिइन्छ
    समाजमा उनको आत्मलाई ढुङ्गा सरि लिइन्छ।

    तर छोरा पनि पिरमा एकान्तमा बसी रोएको देखे
    आशुका भेलले सिरानी सिरक धोएको देखे।

    उनी रुखो होइनन् यस्तो त बनाइएको हो
    उनले नचाहँदा पनि बहादुरीको छाप लगाइएको हो

    पिडाले छट्पटिएर बिसाउने ठाउँ खोज्छन्‌
    कहि चाहारा नपाएर दुर्ब्यसनको बाटो रोज्छन् ।

    कहलिन्छन् उनी गजडी र जड्याको नामबाट
    चिन्तित हुन्छन् सबै यो उनको कामबाट ।

    कहिलेसम्म उनी निर्जिब मेसिन सरि बन्ने ?
    अबत हिम्मत गरौँ म पनि सजिब प्राणी हो भन्ने।

    किन बुझ्दैन समाजले उनको पनि मन हुन्छ भनेर?
    रुखा बचनले उनको पनि अन्तरमन रुन्छ भनेर ।

    उनलाई पनि आफ्नाहरूको माया चाहिन्छ
    उनी सजिब हुन् गर्मीमा सितल छाया चाहिन्छ।

    सबैले आ–आफ्ना अधिकार मागेको देखिन्छ
    छोरीको दुःख र बेदना बारे इतिहास लेखिन्छ ।

    तर छोराको त्याग र बलिदानको चर्चा देखिदैन
    उ भित्र भित्र पिडाले बिमार परेको कहि लेखिदैन।

    पीडा देखाउनु भनेको कमजोर बन्नु होइन
    उनलाई भित्र भित्र मार्ने कसैलाई हक छैन।

    सधै धुरी बन्ने उनी आफ्नो लागि पनि बोल्नुपर्छ
    मनमा भएका गुनासाहरु आफन्तसँग खोल्नुपर्छ।

    सबैलाई बुझाउनु छ उनको पनि मन हुन्छ भनी
    साहस गरी कुरा राखे मिल्छ न्याय गनी गनी ।

    सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.