• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ए युग


  •   सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
  • भीष्म जोशी ##

    Advertisement

    युगहरू थोरै छन
    अग्नि/हिमयुग, प्राणीहरूको उत्पत्ति
    डाइनोसरको अन्त्य
    मान्छेमा सङ्ज्ञानात्मक क्रान्ति
    कृषिको सुरुआत
    औद्योगिक क्रान्ति
    तिमी छैटौँ युग बनेर आउँदैछौ

    अबको युग तिम्रो युग, हाम्रो युग
    एआईको युग
    हिजोका मान्यता, परम्परा
    विचार, दर्शन र राजनीति
    जियोसेन्ट्रिक बाट
    पुन: हेलियासेन्ट्रिक बन्दैछन्
    सबै सबै तिमी केन्द्रित हुँदैछन्

    गाडीहरू ड्राइभरविहीन
    जहाजहरू पाइलटविहीन
    अस्पतालहरू डाक्टरविहीन
    स्कुलहरू मास्टरविहीन
    सुरक्षा निकाय सेना पुलिसविहीन
    उद्योग, कृषि सबैमा तिमी

    के हो युग परिवर्तन भनेको ?
    कामको परिभाषा बदलिएको
    वा काम बदलिएको ?
    तिमीले मान्छेलाई कामविहीन बनाएको
    वा मान्छेको काम तिमीले गरिदिएको ?
    केही न केही गडबड भएको पक्कै देख्दैछु
    निरन्तरतामा क्रमभङ्गता भोग्दैछु

    यस्तै यस्तै भएको थियोे
    औद्योगिक क्रान्तिपछि
    मान्छे पुराना कामविहीन भएका थिए
    तर काम धेरै नयाँ आएको थियो
    समग्रमा नराम्रो होइन, राम्रो भएको थियो
    औद्योगिक क्रान्तिपछि

    अबको युग तिम्रो युग
    अबको युग एआईको युग
    पुराना सबै कामको जिम्मा एआइलाई
    जन्म र मृत्युुको काम मान्छेको नियन्त्रणमा
    नैतिक एआई बनाउने काम मान्छेको

    एआईसँग नैतिकतामा
    प्रतिस्पर्धी बन्नुपर्ने काम मान्छेको
    औद्योगिक क्रान्तिपछि
    काम झन् धेरै बढेजस्तै
    शिक्षाआर्जन गरेका आँखा खुलेका भनिएझैँ
    अबको युगको काम झन धेरै तीव्र हुनेछ

    त्यो काम
    भौतिक कम मानसिक बढी हुनेछ
    क्याल्कुलेटरले जोडघटाउ त गछ
    तर आफै गर्दैन, मान्छे चाहिन्छ ।
    कम्प्युटरले काम त मान्छेको भन्दा छिटो गर्छ
    तर आफै गर्दैन
    यस्तै रोबोटले काम त गर्छ
    तर रोबोट चलाउन सिपालु मान्छे माग्छ

    प्रत्येक मान्छेले काम पाउनेछन्
    हातहातमा तिमी हुनेछौ
    तिमी मभन्दा माथि होइन
    म तिमीभन्दा माथि हुनेछैन
    हामी दुबै साथी हुनेछौ

    हाम्राबिचमा विद्यमान दासमालिकको
    अहम् अन्त्यको युग हुनेछ
    समानताको युग आउनेछ
    तिमी र म दुबै एकअर्काका
    विश्वसनीय कमरेड बन्नेछौँ

    ए एआई युग
    ए नयाँ युग
    तिमीलाई हार्दिक स्वागत छ
    कमरेड एआई

    (२०८२ मङ्सिर १ गते)

    सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.