• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

पाल्पामा राजमोद्वारा समसामयिक विषयमा प्रशिक्षण


  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
  • तानसेन । पाल्पामा राष्ट्रिय जनमोर्चाले समसामयिक विषयमा प्रशिक्षण सम्पन्न गरेको छ ।

    Advertisement

    राजमो केन्द्रीय सल्लाहकार तथा तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमको प्रमुख आतिथ्यमा २०८२ कात्तिक २९ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा आलम र राजमो अर्का केन्द्रीय सदस्य सोमकुमार कार्कीले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    जेनजी आन्दोलनपछिको पृथक परिस्थितिमा संविधान र गणतन्त्रको रक्षा मुख्य चिन्ताको विषयमा भएको प्रशिक्षणमा बताइएको थियो ।

    फागुन २१ गते चुनाव भए राजमोले राजनीतिक भण्डाफोरको रूपमा त्यसलाई उपयोग गर्ने र संसद् पुनस्र्थापना भए पनि त्यसलाई स्वागत गर्ने प्रशिक्षकद्वयको भनाइ थियो ।

    प्रमुख अतिथि आलमले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा अखिल नेपाल युवक सङ्घ पाल्पाका अध्यक्ष कमल थापा, अखिल नेपाल शिक्षक सङ्घ पाल्पाकी अध्यक्ष निरू थापा, अखिल (छैठौं) पाल्पाकी सचिव दिपा गाहा, जातीय समता समाज पाल्पाकी प्रतिनिधि माया विक र बहराइन नेपाली एकता समाजका पूर्व अध्यक्ष दलबहादुर गाहाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामीको अध्यक्षता तथा नरमती सिँजालीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष टिकाराम पौडेल, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य राम प्रसाद गैरे र अखिल नेपाल महिला सङ्घ पाल्पाकी अध्यक्ष उमा सिँजालीको आतिथ्य रहेको थियो ।

    उपस्थित सहभागीलाई राजमो पाल्पाका उपाध्यक्ष मानबहादुर बयम्बूले स्वागत गर्नुभएको थियो ।

    आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • २.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ३.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ४.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ५.
      युग दर्शनलाई शुभकामना

    • ६.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ७.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ८.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.