• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुर्खेतमा राजमोको दुइदिने प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
  • विरेन्द्रनगर (सुर्खेत) । राष्ट्रिय जनमोर्चा जिल्ला समिति सुर्खेतको आयोजनामा जेनजी आन्दोलन र वर्तमान राजनैतिक परिस्थिति बारे लेकबेशी क्षेत्र अन्तर्गतको दुईदिने राजनैतिक प्रशिक्षण कार्यक्रम लेकबेसीमा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला समिति सुर्खेतका उपाध्यक्ष भुपेन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख अतिथ्यता रहेको थियो । त्यस्तै रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढा, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष पुर्णबहादुर शाही, ने.क.पा.(मसाल) सुर्खेतका प्रबक्ता मोहन थापा, राष्ट्रिय जनमोर्चा सुर्खेतका जिल्ला सदस्य पार्वती ठाडा, अखिल नेपाल किसान संघका केन्द्रीय वैकल्पिक सदस्य प्रेम ठाडा, राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य शेर बहादुर परियार, प्रदेश सदस्य भिमबहादुर फौंजा लगायतले अतिथि आसनग्रहण गर्नुभएको थियो ।

    यस कार्यक्रमको पहिलो दिन कार्तिक २८ गते पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरूको बिचमा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष पुर्णबहादुर शाहीले ने.क.पा.मसालको केन्द्रीय समितिको बैठकद्वारा पारित राजनैतिक दस्तावेज पढेर सामुहिक अध्ययन गराउनु भएको थियो ।

    अध्ययन पश्चात् उक्त राजनीतिक दस्तावेजमा उठेका विषय केन्द्रीत प्रश्नहरूको जवाफ दिँदै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले समसामयिक राजनीतिक विषयबारे थप प्रकाश पार्नु भएको थियो ।

    प्रशिक्षण कार्यक्रमको दोस्रो दिन नयाँ पुस्ताहरूको थप सहभागितामा प्रशिक्षणलाई निरन्तरता दिईएको थियो । सहभागी प्रशिक्षार्थीहरूलाई रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाले दृष्टिकोण सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

    राजमो कर्णाली प्रदेशका अध्यक्ष पुर्णबहादुर शाहीले जेनजी आन्दोलनको सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । यसै गरी कार्यक्रमका जनकराज शर्माले जेनजी आन्दोलन र तात्कालिक राजनीतिक परिस्थिति बारे प्रशिक्षण दिनुभएको थियो । दुईदिनसम्म सञ्चालित यो कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य जितबहादुर घर्तीले गर्नुभएको थियो ।

    शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.