कालिकोट । जेनजी आन्दोलन र बर्तमाण राजनीतिक परिस्थितिको बारेमा कालिकोटमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा कालिकोट जिल्ला समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य रत्न विक्रम प्यासी, केन्द्रीय सल्लाहकार कमल बिक्रम शाही, देवजङ्ग शाही, अखिल नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष अजय गिरीको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सुरजाकनय बरालको अध्यक्षता तथा सञ्चालन मिन बहादुर शाहीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई रत्न बहादुर शाहीले स्वागत गर्नुभएको थियो । कमल बिक्रम शाहीले राजनीतिक प्रतिवेदन वाचन गर्नुभएको थियो ।