काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताए ।
Advertisement
बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले यस्तो दाबी गरेका हुन् ।
तर वास्तविकतालाई नियालेर हेर्ने हो भने, ओलीले हावादारी कुरा गर्ने र प्रचण्डले गफाडी कुरा गर्ने सन्दर्भ भने नयाँ होइन ।