• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, साउन २८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

राजमो गुल्मीका नेता हीरा तरामुको निधन

लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

अग्निसपन्दनको रापताप

लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

सर्पले डसेर महिलाको मृत्यु

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • २. राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. बाबुरामको प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजन

  • ५. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ६. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ७. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ८. एमाले कार्यदल प्रतिवेदनको निष्कर्ष : केपी शर्मा ओली नेतृत्वको वैधानिकता समाप्त

  • ९. ‘नेपालमा अब तीन खालका पार्टी मात्रै टिक्छन्’ : विप्लव

  • १०. लघुवित्तपीडितका समस्या समाधान गर्न तीन किसान सङ्गठनको माग

खोलामा राहत बगाउने ‘अपराधी’ माथि कारबाही गर्न राजमोको माग


  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले बाग्लुङको ढोरपाटनमा केही व्यक्तिहरुले जनताका लागि प्रवासी नेपालीले पठाएको राहत खोलामा बगाएको भन्दै उनीहरुमाथि कारबाही गर्न माग गरेको छ । शनिबार अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी सो अपराधमा संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो ।

    Advertisement

    प्रवासमा दुःख गरिरहेका नेपाली युवाहरुले आफ्नो गास काटेर स्थानीय विपन्न वर्गका जनताका लागि पठाएको करिब एक लाख रुपैयाँको राहत सामग्री यही असार १३ गते ढोरपाटन नगरपालिका ४ का वडाअध्यक्षको निर्देशनमा खोलामा फालिएको समाचार प्रकाशित भएको थियो।

    सो घटनामा संलग्न एक वडा सदस्यसहित ६ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । ढोरपाटन नगरपालिका–४ का वडासदस्य तिल बहादुर फगामी, गन बहादुर फगामी, हेमलाल फगामी, हर्क बहादुर बुढाथोकी, उमेश बुढाथोकी, पञ्चे बिकसहित ६ जना बिरुद्ध आपराधिक उपद्रब मुद्दामा अनुसन्धानका लागी पक्राउ गर्न जिल्ला अदालत बागलुङबाट बिहीबार पक्राउ आदेश जारी भएको थाह भएको छ।

    घटनामा राजमोबाट निर्वाचित जनप्रतिनिधिको समेत संलग्नता रहेको खबरले पार्टीलाई गम्भीर बनाएको भन्दै अध्यक्ष केसीले जो सुकै भएपनि त्यस्तो अपराधमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ ।

    वक्तव्यमा भनिएको छः ‘बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका खुंगा, लुकुरवनमा गत असार १३ गते कोरोनाको कारण समस्यामा परेकाहरुलाई राहतस्वरुप वितरण गर्न लगिएको खाद्यान्न खोलामा फ्याँकेको घटना अत्यन्त गलत र निन्दनीय छ । त्यसको हामीले घोर विरोध गर्दछौँ । त्यस गाउँबाट युरोप तथा खाडी मुलुकहरुमा रोजगारीका लागि गएकाहरुले आफ्नो गाउँमा राहत स्वरुप सहयोग गर्न आर्थिक संकलन गरी पठाएका थिए । यसभन्दा अघि पनि राहत स्वरुप उपचार सामाग्री नै पठाएका थिए । त्यसबाट बुर्तिवाङमा चामल, दाल आदि खरिद गरी ट्याक्टरमा लैजादै गर्दा बीच बाटोमा केही व्यक्तिहरुले ट्याक्टरमा आक्रमण गरी ट्याक्टरका सबै खाद्य सामाग्री खोलामा फ्याँकीदिएको र रोगी तथा असक्तलाई उपचार गर्न पठाएको पैसा समेत जबरजस्ती खोसेर लगेको बुझिएको छ । उक्त घटनामा राष्ट्रिय जनमोर्चाका निर्वाचित प्रतिनिधि समेत संलग्न रहेको भन्ने समाचारले हामीलाई गम्भीर बनाएको छ । जोसुकैले गरेको भए पनि त्यो कार्य अपराधजन्य छ । उक्त घटनाको पार्टीका तर्फबाट छानवीन गरी दोषीलाई कडा कारबाही गरिने छ ।’

    स्मरणीय छ, गत जेठ १३ गते बुर्तिवाङ बजारबाट राहत सामाग्री लिएर गएको लु २ त ४६३७ नं को ट्याक्टरलाई वडाअध्यक्षको निर्देशनमा वडा सदस्य फगामीसहितका व्यक्तिहरुले नियन्त्रणमा लिएर चामलका बोराहरु च्यात्चुत पार्दै खोलामा बगाएका थिए । त्यसक्रममा उनीहरुले ट्याक्टरमा सवार दिलबहादुर शेरबुजामाथि हातपात गरेको प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख छ ।

    प्रवासी नेपालीले पठाइएको राहतको बील

    शनिबार, असार २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध
    राजमो गुल्मीका नेता हीरा तरामुको निधन
    लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता
    कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन
    लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै
    सर्पले डसेर महिलाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • २.
      राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      बाबुरामको प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजन

    • ५.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ६.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    भर्खरै

    • १.
      पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

    • २.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ३.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ४.
      कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

    • ५.
      अग्निसपन्दनको रापताप

    • ६.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ७.
      सर्पले डसेर महिलाको मृत्यु

    • ८.
      ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.